यो भिडियो एकल यात्री पल्लभ पण्डितले छायाँकन गर्नुभएको हो । पल्लभ एक्लै नेपालका धेरै पर्यटकीय स्थानमा घुमीसक्नुभएको छ । उहाँको कुराकानी यस अघि यहाँ प्रस्तुत गरिसकिएको छ ।Read More
काठमाडौं । ६९औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सरोकारवालाहरूले उद्यमशीलता, पारदर्शिता, सुशासन र प्रभावकारी नियमनमा जोड दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा बिहीबार आयोजित विशेष समारोहमा वक्ताहरूले सहकारी क्षेत्रको साख जोगाउन सुधार अपरिहार्य भएको औंल्याए । सहकारी क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएका विकृति, विसंगति र […]Read More
काठमाडौं– सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौँबाट नियन्त्रणमा लिएको एआईजी मनोज केसीले जानकारी दिएका छन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले उनलाई कालोसूचीमा राख्दै पासपोर्ट रोक्का गर्न सिफारिस गरेको थियो। सोही आधारमा उनीमाथि निगरानी बढाइँदै आएको थियो। प्रहरीका अनुसार भट्टमाथि विभिन्न […]Read More
काठमाडौं– काठमाडौं महानगरपालिका ले साझा यातायात सँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्ने भएको छ। बेलुका ८ बजेपछि सार्वजनिक यातायात अभावका कारण यात्रुले भोग्दै आएको समस्या समाधान गर्न यो सेवा सञ्चालन गर्न लागिएको हो। महानगरका अनुसार पहिलो चरणमा दुई वटा मुख्य रुटमा सेवा सञ्चालन हुनेछ। ललितपुरको लगनखेलदेखि विभिन्न अस्पताल हुँदै […]Read More
काठमाडौं । यातायात कार्यालयहरूमा व्याप्त बिचौलियातन्त्र र सेवाग्राहीमाथि हुने अनावश्यक हैरानीका विरुद्ध प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ। मंगलबार र बुधबार दुई दिनको अवधिमा भक्तपुरको राधेराधे, काठमाडौँको सानो भर्याङ र थानकोट, तथा ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयहरूबाट कुल ३२ जना बिचौलियाहरू पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ […]Read More
काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रिय संघले यस राष्ट्रिय सहकारी दिवस २०८२ का अवसरमा एक वृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ । ६९ औँ सहकारी दिवसको नारा उद्यमशिलता र पारदर्शिता सहकारीको प्राथमिकता भन्ने थिममा रहेर एक वृहत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले सहकारी अभियानमा धेरै सहकारीले […]Read More
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्ड लाई निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह सँग परामर्शपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। निर्देशनअनुसार बोर्डले परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्ने नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ, जसले नतिजा प्रकाशन प्रक्रिया छिटो बनाउने […]Read More
काठमाडौं । नेपालमा पश्चिमीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, आज (चैत १८) दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ […]Read More
काठमाडौँ । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जीप शैल्यशिखर नगरपालिका- ४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो । कामको सिलसिलामा […]Read More
काठमाडौँ । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन […]Read More
