काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको छ । शुक्रबार बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको हो । भदौ २३ र २४ मा सम्पन्न जेनजी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र सो विद्रोहसँग जोडिएका सबै पक्षलाई एकताको आह्वान गर्ने उद्देश्यका साथ सो संगठन गठन गरिएको प्रेस […]Read More
काठमाडौँ । आज कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी (प्रबोधिनी वा ठूली एकादशी) देशभर श्रद्धा र भक्ति भावसहित मनाइँदै छ। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनदेखि चार महिनासम्म सुतेका भगवान् विष्णु आज कै दिन योगनिद्राबाट जाग्ने विश्वास रहेको छ । यस दिनलाई देवउठनी वा देवोत्थान एकादशी पनि भनिन्छ। भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि […]Read More
काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा गएरातिबाट सो प्रभाव कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधरणतया देखि अधिकांश बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा […]Read More
काठमाडौं महानगरपालिकाले घरभित्रबाट फोहोर बाहिर ननिकाल्न आह्वान गरेको छ। शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा समस्या भइरहेकाले सुरक्षित तरिकाले फोहोर घरको कम्पाउण्डभित्रै राख्न अनुरोध गरेको हो। काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक तीन दिनदेखि ल्याण्डफिल साइट पुग्न पाएका छैनन्। बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले विभिन्न माग राखेर फोहोर बिसर्जन गर्न दिएको छैन। समितिका संयोजक […]Read More
प्रधानमन्त्री सुशीला कार्कीले ११ देशका राजदूतलाई किन फिर्ता बोलाउने निर्णय गरियो भन्नेबारे तीनवटा कारण दिएकी छन्। बालुवाटारमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले ती तीन कारण खुलाएकी हुन्। सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले चीन, जर्मनी, मलेसिया, इसराइल, कतार, रूस, साउदी अरब, स्पेन, संयुक्त […]Read More
नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभरका विमानस्थलहरूमा सर्वसाधारण यात्रु लक्षित निःशुल्क वायफाइ इन्टरनेट सेवा सुरु गरेको छ। सो सेवा शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा सुरु गरिएको हो। उद्घाटन कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डे उपस्थित थिए। पहिलो चरणमा यो सेवा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सञ्चालनमा आएको छ। टेलिकमका अनुसार […]Read More
ठमाडौं, कात्तिक १४, नेपाल आयल निगमले नयाँ मूल्य संरचना अनुसार पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ। निगमले इण्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ मूल्य अनुसार इन्धनमा समायोजन गरिएको जनाएको छ। निगमका अनुसार आज राति १२:०१ बजेबाट लागू हुने गरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु. ५ ले घटाइएको छ भने पेट्रोल र हवाई इन्धन […]Read More
बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ। त्यस प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। शुक्रबार साँझपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको महाशाखाले जानकारी दिएको छ। यसका साथै नेपालमा हाल पश्चिमी वायु र […]Read More
काठमाडौं, कार्तिक १३, २०८२ – नेपाल सरकार र जापान सरकारबीच वि.पी. राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण र मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित हस्ताक्षर समारोहमा अर्थ मन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओम प्रकाश अर्याल सहभागि थिए । वि.पी. राजमार्ग, महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको राष्ट्रिय महत्वको […]Read More
काठमाडौँ । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको छ । भारतको सिक्किमस्थित पाल्जोर रङ्गशालामा आज सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतलाई टाइब्रेकरमा ३–० ले हराएको हो । टाइब्रेकरमा नेपालका सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरेपछि नेपाल विजयी भयो । नेपालका गोलकिपर अञ्जना रानामगरले भारतको पहिलो र तेस्रो पेनाल्टी सजिलै […]Read More
