काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासहित […]Read More
हिमाली क्षेत्रमा भारी हिमपात, अप्ठ्यारोमा परेका पर्यटकलाई सहजिकरण गर्दै पर्यटन
काठमाडौं । भारी हिमपातका कारण समस्यामा परेका पर्यटकहरुलाई उच्च प्राथमिकताकासाथ सहजिकरण गरिरहेको संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिनुभयो । प्रतिकूल मौसम र हिउँका कारण मनाङ, मुस्ताङ, सोलुखुम्बु लगायतका हिमाली जिल्लामा पुगेका पर्यटकहरूले खाना, बास र आवागमनमा समस्यामा रहेका पर्यटकहरुलाई विभिन्न संयन्त्र मार्फत सहजिकरणको काम गरिरहेको प्रवक्ता लामिछानेले बताउनुभयो । प्रवक्ता […]Read More
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सारेका छन्। मंगलबार एमालेनिकट मानव अधिकारवादी संस्था नेपाल मानव अधिकार अलायन्सका प्रतिनिधिहरूसँगको भेटमा उनले मार्गचित्र अघि सारेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए। रिजालका अनुसार ओलीले एमाले प्रतिनिधिसभा पुनः स्थापनाकै बटमलाइनमा रहेको र त्यसपछि आफूले नेतृत्व दाबी नगर्ने र जेनजी सहितको […]Read More
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा १६ वटा रिट निवेदनमाथि एकमुष्ट सुनुवाइ हुने कोइरालाले बताए […]Read More
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित […]Read More
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएकी छन् । कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुनेछ । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबिच छलफल […]Read More
प्रतिनिधि सभा निर्वाचन पर्यवेक्षणका लागि संस्थाहरुलाई निवेदन पेस गर्न निर्वाचन
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुलाई निवेदन पेस गर्न निर्वाचन आयोगले आह्वान गरेको छ। मंगलबार आयोगले एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि पर्यवेक्षण गर्न चाहने संस्थाहरूले तोकिएको म्यादभित्र निवेदन पेश गर्न सक्ने जनाएको हो। आयोगका अनुसार राष्ट्रिय संस्थाहरूले काठमाडौं उपत्यकाको […]Read More
काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने नियुक्त भएका छन्। पर्यटन मन्त्रालयले मन्त्रालयका सह-सचिव तथा प्रवक्ता लामिछानेलाई विभागको रिक्त महानिर्देशकको जिम्मेवारी दिएको हो। यसअघि असोज २३ गते सरकारले गरेको सह-सचिव सरुवामा तत्कालीन महानिर्देशक डा. नारायण प्रसाद रेग्मीको सरुवा भएपछि विभागको महानिर्देशक पद रिक्त रहेको थियो। डा. रेग्मीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भइसकेको र उनी […]Read More
लामो सार्वजनिक विदा सकिएपछिको बजारमा मंगलबार ६२ अंकको सुधार देखिएको छ। नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ विन्दुमा आइपुगेको छ। आइतबार दुई अर्ब ६६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको हो। केही दिनदेखि सेयर बजार परिसूचक नेप्से एक वर्षकै न्यूनतम विन्दु २५ सयको आसपास आएपछि सुधार देखिन थालेको हो। […]Read More
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव बिहीबार दिउँसोदेखि नेपालमा देखिन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले जारी गरेको विशेष बुलेटिनअनुसार उक्त चक्रवातको प्रभाव तीन दिनसम्म रहने अनुमान गरिएको छ। मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको चक्रवात बिस्तारै कमजोर हुँदै उत्तर–उत्तर पश्चिम सर्दै नेपालको मध्य र पूर्वी भूभाग नजिक […]Read More
