काठमाडौँ । रवि लामिछने विरुद्ध चलिरहेको सहकारी ठगी मुद्दामा अदालतले अर्को सुनुवाइका लागि वैशाख १४ गतेको तारिख तोकेको छ। उनि आइतबार काठमाडौं जिल्ला अदालत पुगेर नियमित प्रक्रिया अनुसार तारिख बुझेका हुन्। लामिछानेविरुद्ध स्वर्णालक्ष्मि सहकारीसँग सम्बन्धित ठगी प्रकरणमा मुद्दा दायर गरिएको छ। उक्त प्रकरणमा बचतकर्ताले रकम हिनामिनाको आरोप लगाउँदै किटानी जाहेरी दिएका छन्। अभियोग अनुसार सहकारीको […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने […]Read More
काठमाडौँ । शुक्रबार साँझ परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रको अस्थायी सडक (डाइभर्सन) बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर सडकखण्ड बाढीले बगाएपछि शुक्रबार साँझदेखि नै सवारी आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्ग नखुलेसम्म शनिबार रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। […]Read More
काठमाडौं । मुस्ताङ हेलिकोप्टर प्रा.ली. को हेलिकोप्टर सकुशल भेटिएको छ । शुक्रबार दिउँसो साढे १ बजेदेखि हेलिकोप्टर सम्पर्कविहीन भएको हेलिकोप्टर लाप्ची गुम्बा नजिक भेटिएको हो । हेलिकोप्टरमा सवार सबै सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बताए । मुस्ताङ हेलिकोप्टरको कलसाइन ९एन–एएनओ हेलिकोप्टर दोलखाको लाप्ची चरिकोट एरियाबाट सम्पर्कविहीन भएको थियो । क्याप्टेन सुरज थापाले उडाएको […]Read More
काठमाडौं । मुस्ताङ हेलिकोप्टर प्रा.लि. को हेलिकोप्टर सम्पर्कविहीन भएको छ । शुक्रबार दिउँसो साढे १ बजेदेखि हेलिकोप्टर सम्पर्कविहीन भएको हो । मुस्ताङ हेलिकोप्टरको कलसाइन ९एन–एएनओ हेलिकोप्टर दोलखाको लाप्चा चरिकोट एरियाबाट सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । क्याप्टेन सुरज थापाले उडाएको हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार रहेको बताइएको छ । यसबारे […]Read More
काठमाडौँ । राम नवमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन्। उनले यस पर्वले आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले विविध जातजाति, भाषा, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीच आपसी […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल, पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी […]Read More
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति […]Read More
पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण
सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका मा वित्तीय संघीयता, प्राकृतिक स्रोत परिचालनबाट प्राप्त रोयल्टी बाँडफाँट तथा उपयोग र स्थानीय योजना तर्जुमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । साथै आयोगका सदस्य विपिनराज […]Read More
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका लागि आधारशीला भने तयार भएको बताएकी हुन् । ‘छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन। तर हामीले […]Read More
