इजरायलले गाजा सिटीमा आक्रमण बढाउँदै दुई दिनभित्रै दोस्रो उच्च भवन पनि ध्वस्त गरेको छ। शनिबार राति ताहल अल–हावा क्षेत्रमा रहेको १५ तले सौस्सी टावरलाई इजरायली वायुसेनाले लक्ष्य बनाएको हो। यसअघि शुक्रबार पश्चिम गाजाको १२ तले मुश्ताहा टावरलाई नष्ट गरिएको थियो। ‘हमासले प्रयोग गरेको’ दाबी इजरायली सेनाले दुवै भवनलाई हमासको सैन्य गतिविधि र योजना बनाउने केन्द्रका […]Read More
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सम्पन्न हुँदैछ । शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा दोस्रो दिन तीन वटा महत्वपूर्ण दस्तावेज प्रस्तुत गरिएपछि प्रतिनिधिहरूले समूहगत छलफल गरेका थिए । यस क्रममा प्रदेश, उपत्यका तथा केन्द्रीय संरचनाका आधारमा प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको थियो । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनबाहेक अन्य विषयमा छलफल नगर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी […]Read More
काठमाडौँ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रमसहित निजामती सेवा दिवस मनाइरहेका छन् । विक्रम संवत् २०१२ भदौ २२ गते पहिलोपटक जारी गरिएको निजामती सेवासम्बन्धी ऐनको स्मरणमा २०६१ सालदेखि हरेक वर्ष यस दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने परम्परा सुरु भएको हो। यस अवसरमा आज उत्कृष्ट निजामती सेवा पुरस्कारबाट […]Read More
काठमाडौँ । आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट […]Read More
काठमाडौं ।जग्गाको हालसाबिक गरी नयाँ पूर्जा बनाइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा नापी कार्यालय कलंकीका करारमा कार्यरत कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, नापी कार्यालय कलंकीको ३ नम्बर नापी टोलीमा कार्यरत कार्यालय सहयोगी एकेन्द्रबहादुर कुँवरलाई सेवाग्राहीसँग १३,००० रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। कुंवरले चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ […]Read More
लिपुलेकबारे चीनसँग कुरा गरेजस्तै भारतसँग पनि संवाद गर्छु: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विषयमा चीनसँग गरिएको छलफलको भिडियो सार्वजनिक गर्दै भारतसँग पनि त्यसरी नै उच्चस्तरीय संवाद गर्ने घोषणा गरेका छन्। हालै चीन भ्रमणका क्रममा टियानजिनमा राष्ट्रपति सी जिनपिङसँगको भेटमा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालकै सार्वभौमिक भूभाग भएको प्रष्ट रूपमा प्रस्तुत गरेका थिए। उनले भारत–चीनबीच नेपाललाई बिना जानकारी गरिएको सहमति आपत्तिजनक भएको उल्लेख […]Read More
काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा सुरु भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको औपचारिक उद्घाटन गर्दै यसलाई पार्टीलाई बलियो र अनुशासित बनाउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्नुभयो। तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरका करिब २ हजार ३ सय ४१ प्रतिनिधि सहभागी भएका छन्। महाधिवेशनमा अध्यक्ष […]Read More
काठमाडौं, २०८२ भदौ २० गते । नेपालमा सुनको मूल्य आज फेरि बढ्दै ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (भदौ २०) बजारमा छापावाल सुनको मूल्य तोलामा रु. २ हजार ५ सयले बढेर रु. २ लाख १० हजार ४ सय कायम भएको छ। यसअघि बिहीबार सुनको मूल्य रु. २ लाख ७ हजार ९ […]Read More
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीलाई कुनै पनि राजनीतिक दलको आदेशमा होइन, संविधान र विधानअनुसार काम गर्नुपर्ने स्पष्ट बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीको मूल दायित्व राज्य र नागरिक सेवामा हुने बताए। देउवाले भने, “संसद्मा सबैभन्दा ठूलो दल हाम्रो छ, त्यसैले हामीले तपाईंहरूको माग सम्बोधन […]Read More
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (KCC) ले नेपालमै पहिलोपटक Bachelor of Technology in Artificial Intelligence (B.Tech. in AI) कार्यक्रम सुरु गरेको छ। नेपालमा बढ्दो डिजिटल आवश्यकता र विश्व प्रविधि विकासलाई ध्यानमा राखी यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो। कलेजका अनुसार स्नातक तहको यो डिग्रीले विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी सैद्धान्तिक ज्ञानसँगै अनुसन्धान क्षमता […]Read More
