काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले आफ्नो नाम र प्रवक्ताको विवरण दुरुपयोग गर्दै सामाजिक सञ्जालमा अनधिकृत तथा भ्रामक सूचना फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले एक सूचना जारी गर्दै प्रवक्ता तथा सहायक प्रवक्ताको नामसमेत प्रयोग गरी नक्कली फेसबुक पेजमार्फत गलत सूचना प्रवाह भइरहेको जानकारी दिएको हो। आयोगका अनुसार आधिकारिक सूचना तथा निर्णयहरू केवल […]Read More
काठमाडौँ । नेपाल बार एसोसिएसन ले भदौ २३ र २४ जेनजी आन्दाेलनका क्रममा भएकाे घटना सम्बन्धमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार प्रतिवेदनप्रति असहमति जनाएको छ। बारले आायोगकाे प्रतिवेदनले न्यायालयसम्बन्धी विषयमा आफ्नो क्षेत्राधिकार नाघेर टिप्पणी गरेको भन्दै आपत्ति जनाएको हो। बारका महासचिव केदारप्रसाद कोईराला का अनुसार प्रतिवेदनले न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक सन्देश दिने […]Read More
काठमाडौं । पछिल्लो समय बाख्रा पालन व्यवसायमा नयाँ सम्भावना बोकेको “ब्रोयर” जातको बाख्रा किसानमाझ आकर्षणको केन्द्र बन्दै गएको छ । उच्च उत्पादन क्षमता, द्रुत वृद्धि दर र गुणस्तरीय मासुका कारण यो जात नेपालसहित विश्वभर चर्चित बन्दै गएको हो । दक्षिणी अफ्रिकामा विकास गरिएको यो बाख्रा उच्चस्तरीय छनोट प्रक्रिया, प्रजनन र जेनेटिक्स प्रविधिको प्रयोगबाट उत्पादन गरिएको […]Read More
काठमाडौं । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा वाग्मती प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ […]Read More
काठमाडौँ । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा भीषण आगलागी भएको छ । बुधबार (चैत ११) बिहान भएको आगलागीबाट क्याफेको तल्लो तलामा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरी उपमहानगरपालिका–६ मा अवस्थित आइसक्रिम पार्लर तथा क्याफे कोसी राजमार्गमा अवस्थित बजार क्षेत्रमा रहेको छ । आगलागी हाल नियन्त्रणमा आइसकेको छ । […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल […]Read More
काठमाडौं । कपिलवस्तुमा गत शनिबारदेखि लागू गरिएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले आज बिहान ९ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जानकारी दिए । अवस्था सहज हुँदै गएपछि शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्दै नागरिकको जीवनयापन सहज बनाउन निषेधाज्ञा हटाइएको उनले बताए । निषेधाज्ञा हटेसँगै जिल्लामा जनजीवन क्रमशः […]Read More
काठमाडौँ । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार (चैत १०) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदै छ । नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, […]Read More
काठमाडौँ । झापाको दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुरा, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ। दमक नगरपालिका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना […]Read More
