धनुषामा ५ सय जना सहकारीकर्मीहरुको सहभागितामा एक दिने आम प्रशिक्षण तथा सहकारी जागरण सभा सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्रीय संस्था लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को आयोजनामा भएको कार्यक्रममा जिल्ला कृषि सहकारी संघ धनुषाले सम्प्ूर्ण व्यवस्थापन गरेको थियो । विभिन्न २९ वटा संस्थाबाट करिब ५०० जना सञ्चालक, लेखा […]Read More
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ। उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ। यसअघि असार ६ […]Read More
देशव्यापी सहकारी जागरण तथा आम प्रशिक्षण कार्यक्रम अन्र्तगत महोत्तरीको वर्दिवासमा एक दिने विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महोत्तरी र सिन्धुलीका १९ वटा संस्थाका ३ सय जना सञ्चालक, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य, कर्मचारी एवम् सेयर सदस्यहरुको सहभागितामा भएको कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. […]Read More
पशुपतिको शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जना र दुई वटा कम्पनीलाई मुद्दा दायर गरेको हो। मुद्दा दायर हुनेमा थापा, कोषका तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति […]Read More
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। स्रोत नखुलेको कारोबार देखिएपछि अधिकृत कमलराज गौतमविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। २०५५ वैशाख ७ देखि २०७९ चैत २४ गतेसम्म भएको कारोबारमा २ करोड ५१ लाख ७८ हजार ६८७ रूपैयाँको स्रोत नखुलेपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता […]Read More
भरतपुर । भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखाको आर्थिक सहयोगमा भरतपुर ९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडले एक कार्यक्रमकाबीच रैथाने बाली कागुनोको खिर खाँदै कृषक दिवस मनाएको छ। बढ्दो विषादीको न्यूनीकरण गरी स्वस्थ र स्वच्छ तरकारी उत्पादन गरी भान्सा सुधार गर्ने अभिप्रायले २०८१ साल फागुन २० गतेदेखि २०८२ साल जेठ २९ गतेसम्म […]Read More
काठमाण्डौ । जेठ २५ गते अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अनेरास्ववियुका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले ७० वर्षे उमेरहदका कारण आफू एमालेको सक्रिय राजनीतिबाट बिदा भएको बताए। मैनालीले उमेरहदको विषय निकालेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरहदले फेल खाइसकेको टिप्पणी गरे। ऋौपचारीक कार्यक्रममा पार्टी अध्यक्ष ओलीले ७० वर्षे प्रावधान असफलसिद्ध […]Read More
इरानले इसराइलमाथि दोस्रो चरणको हमला थालेको छ। इसराइलले शुक्रबार बिहान इरानका एक सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएर भीषण हमला गरेपछि इरानले पनि जबाफी हमला गरेको हो। गएरातिदेखि इसराइलको राजधानी तेल अभिभ,जेरूसलेम, रमात गान लगायतका सहरलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसलाई इरानले इसराइलमाथि गरेको जबाफी हमलाको दोस्रो चरण भनिएको छ। […]Read More
काठमाडौं । काठमाडौं महानगरपालिकाले विशेषज्ञससहित मानसिक स्वास्थ्य परीक्षण सुरु गरेको छ । यो सेवा हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क सञ्चालन हुनेछ । महानगरको स्वास्थ्य विभागले वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट तनाव, ‘एङ्जाइटी’, ‘डिप्रेसन’सम्बन्धी मानसिक रोगका साथै रक्सी तथा लागुपदार्थको कुलतमा फसेकालाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु […]Read More
