काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भएको खेलमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भयो । इंग्ल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन […]Read More
काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो। यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार दिउँसो ३:१५ बजे सुरु हुँदैछ। नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको […]Read More
काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन विकेटले पारजित गरेको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लबमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले तीन बल बाँकी छँदै पूरा गर्यो । पाकिस्तानको जितमा शाहिबजादा फरहानले सर्वाधिक ४७ रन बनाए । ३१ बलको सामना गरेका उनले चार चौका र दुई […]Read More
काठमाडौं । छैटौँ मेयर कप तथा १०औँ केभिन रोहन स्मृति उपत्यकाव्यापी कराँते च्याम्पियनशिप आज भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण र ८ रजत पदक जित्दा भारतले १ स्वर्ण र २ रजत पदक हासिल गरेको छ। प्रतियोगिताअन्तर्गत पुरुष २५ केजीतर्फ आरोष हेम्जन प्रथम र भुवन राई द्वितीय भए। पुरुष ३० […]Read More
काठमाडौँ । आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको १० औँ संस्करण आज (शनिबार) बाट भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु भएको छ। विश्वका २० उत्कृष्ट राष्ट्रहरू सहभागी यस प्रतियोगितामा आज उद्घाटनका दिन तीनवटा महत्वपूर्ण खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा श्रीलंकाको कोलम्बोमा नेदरल्यान्ड्स र पाकिस्तान भिड्दै छन् भने भारतको कोलकातामा वेस्ट इन्डिज र स्कटल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ। आजै […]Read More
काठमाडौँ। दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा शुक्रबारदेखि ‘छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप कराते प्रतियोगिता’ भव्य रूपमा सुरु भएको छ। दक्षिणकाली नगरपालिका वडा नं. १ स्थित खेलमैदानमा आयोजित एक समारोहका बीच नगरप्रमुख मोहन बहादुर बस्नेतले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख बस्नेतले पवित्र धार्मिक एवं पर्यटकीय स्थल […]Read More
काठमाडौं। आशिफ शेखको अर्धशतकसँगै नेपालले आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडामाथि सहज जित हात पारेको छ। बिहीबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। वार्मअप खेलमा यो नेपालको लगातार दोस्रो जित हो। यसअघि नेपालले युएईलाई ७ विकेटले पराजित […]Read More
काठमाडौं । नेपालले आइसिसी टी-२० विश्वकप अगाडि अन्तिम अभ्यास खेल आज क्यानडासँग खेल्दैछ। पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई) सँग खेलेको नेपालले अन्तिम खेल एसोसिएट टोली क्यानडासँग खेल्न लागेको हो। नेपाल र क्यानडाबीचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछ। नेपाल र क्यानडाको खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यसअघि मङ्गलबार नेपालले पहिलो […]Read More
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो वार्म–अप खेलमै नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई पराजित गरेको छ । मंगलबार चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले सहजै हराउँदै विश्वकप यात्राको सुरुवात जितसँगै गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो […]Read More
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आजको खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । नेपाल र […]Read More
