काठमाडौं, प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले संसद् अवरुद्ध गर्ने वा बहिष्कार गर्ने अभ्यासले जनताका समस्या समाधान नहुने स्पष्ट पार्नु भएको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले संवाद, प्रतिवाद र सहमतिको माध्यम संसद् नै भएको स्मरण गराउँदै जनताले चिताएका परिवर्तनहरू संसद् भित्रैबाट अघि बढ्नुपर्ने धारणा राख्नु भयो । ‘संसद् वाद गर्ने ठाउँ हो, प्रतिवाद गर्ने ठाउँ हो, संवाद […]Read More
काठमाडौं । प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्दै सरकारको स्थिरता, नीतिगत स्पष्टता र अर्थतन्त्रको पुनर्जीवनका लागि सरकार दृढ रहेको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ।” प्रधानमन्त्रीले स्मरण दिलाउनुभएको छ कि सरकारमा आउँदा नै विथोलिएको राजनीतिलाई लयमा फर्काउने, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने र असार्वभौमिक योजनाहरू […]Read More
काठमाडौं, २७ साउन । खाद्य सुरक्षाका लागि पारिवारिक खेतीलाई प्रवद्र्धन गर्नुपर्नेमा किसान, जनप्रनिधि र कृषि विज्ञहरुले जोड दिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तथा खाद्य संगठन (एफएओ) नेपाल कृषि सहकारी केन्द्रिय सहकारी संघकालगायत साझेदार संस्थाहरुको संयुक्त आयोजनामा मगलबार ललितपुरमा आयोजित पारिवारिक खेती सम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीमा उनीहरुले यस्तो जोड दिएका हुन् । […]Read More
सिडिओ कार्यालयमा अनलाइन मिडिया दर्ता गर्नुपर्ने व्यवस्थाविरूद्ध सर्वोच्चमा रिट
काठमाण्डौ । अनलाइन सञ्चार माध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने गरी ल्याएको कानुनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अनलाइन सञ्चार माध्यमलाई सिडिओ कार्यालयमा दर्ता तथा नवीकरण गर्ने गरी बनेको संशोधित कानूनलाई बदर गर्न माग गर्दै सर्वोच्चमा सोमबार रिट दायर भएको हो। उक्त रिटमा सूचना तथा प्रसारण विभागमार्फत हुँदै आएको अनलाइन मिडिया दर्ता तथा नवीकरणलाई […]Read More
बुटवल । बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत दाउन्ने बाहेकको क्षेत्रमा कालोपत्रे काम सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार दाउन्ने बाहेक ११३ किलोमिटर सडकमध्ये ९९ किलोमिटरमा कालोपत्रे र ढलानको काम सकिएको छ। यसले वर्षौंदेखि धुलो, हिलो र अवरोधको समस्या झेलिरहेका यात्रुहरूलाई राहत दिएको छ। आयोजनामा साना कल्भर्ट निर्माण सकिए पनि ठूला पुल निर्माण कार्य केही बाँकी छ। […]Read More
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली […]Read More
काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०र८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, […]Read More
काठमाडौंमा सासेक भन्सार अधिकारीहरूको बैठक सुरु, क्षेत्रीय सहकार्य सुदृढको एजेण्डा
काठमाडौं, २६ श्रावण २०८२ – दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रका भन्सार अधिकारीहरूको तीन दिने बैठक काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको उक्त बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। बैठकको उद्घाटन गर्दै अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले सीमापार व्यापारलाई सहज र […]Read More
–केपी शर्मा ओली सूर्यप्रसाद श्रेष्ठले ८८ वर्षको उमेर पनि अत्यन्तै जवान पुस्तकमार्फत प्रशस्त नयाँ विचारका ढोकाहरु खोल्नुुभएको छ । यसको लोकार्पणको अवसरका लागि म धन्यवाद दिन्छु । यहाँ काफी चर्चा भइसक्यो । अघि विपीन अधिकारीजीले पश्चिमा समुदायका केही दृष्टान्तहरु दिनुभयो । पश्चिमा समुदायका खासगरी आफैँ केही गरिहाल्न सक्ने अवस्थामा नभएका, राम्रो हुनुपर्छ भन्ने सोच्ने, राम्रो […]Read More
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य […]Read More
