नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु, सरकारको बजेट कार्यान्वयनमा चुनौती कायमै
काठमाडौं, साउन १ — नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गत १५ जेठमा सरकारले सार्वजनिक गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट आजदेखि पूर्ण कार्यान्वयनमा आएको हो। नयाँ वर्षसँगै सरकारले प्रस्ताव गरेका सबै नयाँ कर दरहरू पनि आजैदेखि लागू भएका छन्। विनियोजित बजेटमा ११ खर्ब ८० अर्ब ९८ करोड […]Read More
