काठमाडौँ । गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।Read More
काठमाडौं — सातवटै प्रदेश सरकारहरू आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले आ–आफ्ना प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। संविधानअनुसार संघीय सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते, र स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक […]Read More
काठमाडौं — इजरायल र इरानबीच चर्किंदै गएको सैन्य तनावका कारण मध्यपूर्वमा हवाई सुरक्षा संकट गहिरिँदै गएको छ। सोही सन्दर्भमा सिरियाको नागरिक उड्डयन प्राधिकरणले आफ्नो हवाई क्षेत्र आइतबार बिहान ८ बजेसम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। सम्भावित आक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिरियाले यो कदम चालेको बताइएको छ। यसअघि नै जोर्डनले पनि सुरक्षा चिन्तालाई […]Read More
काठमाण्डौ । जेठ २५ गते अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अनेरास्ववियुका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले ७० वर्षे उमेरहदका कारण आफू एमालेको सक्रिय राजनीतिबाट बिदा भएको बताए। मैनालीले उमेरहदको विषय निकालेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरहदले फेल खाइसकेको टिप्पणी गरे। ऋौपचारीक कार्यक्रममा पार्टी अध्यक्ष ओलीले ७० वर्षे प्रावधान असफलसिद्ध […]Read More
काठमाडौँ । ‘टुँडिखेलमा चलिरहेको सिप मेलामा युवाहरुको आकर्षण उत्साहजनक हुनु, व्यवसायिक वातावरणमा योगदान हुनु हो ।’ नेपालका लागि अमेरिकाका राजदूत डीन थम्पसनले भन्नुभयो, ‘यसरी दक्षता प्रदान गरिएका युवाहरुले वैदेशिक रोजगारीको सट्टा स्वदेशमै अवसर खोज्न सक्छन् । यसले व्यवसायिक वातावरणमा योगदान गर्ने हो । ’ काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको सिप मेलाको अवलोकन गरिसकेपछि उहाँले यस्तो प्रतिक्रिया […]Read More
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले आज वडा नम्बर १९, २७ र २७ मा पुगेर सिप विकास तालिमको अनुगमन गर्नुभएको छ । एक वडा एक नमूना उद्यम कार्यक्रमअन्तर्गत यस वर्ष थप भएका ८ वटा वडामध्ये यी ३ वटा वडामा उहाँले अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा सम्बन्धित वडाका अध्यक्ष, वडा […]Read More
काठमाडौं । काठमाडौं महानगरपालिकाले विशेषज्ञससहित मानसिक स्वास्थ्य परीक्षण सुरु गरेको छ । यो सेवा हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क सञ्चालन हुनेछ । महानगरको स्वास्थ्य विभागले वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट तनाव, ‘एङ्जाइटी’, ‘डिप्रेसन’सम्बन्धी मानसिक रोगका साथै रक्सी तथा लागुपदार्थको कुलतमा फसेकालाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु […]Read More
२ सय ४२ जना यात्रु र चालक दलका सदस्यहरू मध्ये २ सय ४ जनाको मृत्यु भएको छ । विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो । विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटना भएको थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज […]Read More
काठमाडौ । पैँचो पसल प्रा.लि.ले तीन दिने नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको नेशलन सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवद्धर्न गर्ने रणनीति बनाएको छ । ग्रामिण उत्पादनलाई सहरसम्म पु¥याइरहेको पैँचोले पहाडी र उच्च पहाडी उत्पादनलाई कच्चापदार्थकारुपमा उपयोग गर्दै नेपाली स्वादलाई […]Read More
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबारका लागि पनि तय भएको छ। लामो समयदेखि अवरूद्ध भइरहेको प्रतिनिधि सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ। भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर गर्नुपर्ने विपक्षी दलको अडान र समिति बनाउनु नपर्ने सत्तापक्षको अडानका कारण आइतबार सहमति नजुट्दा प्रतिनिधि सभा बैठक अवरूद्ध बन्दै आएको छ। दलहरूले आज दिउँसो ३ […]Read More
