भरतपुर । भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखाको आर्थिक सहयोगमा भरतपुर ९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडले एक कार्यक्रमकाबीच रैथाने बाली कागुनोको खिर खाँदै कृषक दिवस मनाएको छ। बढ्दो विषादीको न्यूनीकरण गरी स्वस्थ र स्वच्छ तरकारी उत्पादन गरी भान्सा सुधार गर्ने अभिप्रायले २०८१ साल फागुन २० गतेदेखि २०८२ साल जेठ २९ गतेसम्म […]Read More
काठमाडौं — इजरायल र इरानबीच चर्किंदै गएको सैन्य तनावका कारण मध्यपूर्वमा हवाई सुरक्षा संकट गहिरिँदै गएको छ। सोही सन्दर्भमा सिरियाको नागरिक उड्डयन प्राधिकरणले आफ्नो हवाई क्षेत्र आइतबार बिहान ८ बजेसम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। सम्भावित आक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिरियाले यो कदम चालेको बताइएको छ। यसअघि नै जोर्डनले पनि सुरक्षा चिन्तालाई […]Read More
इरानले इसराइलमाथि दोस्रो चरणको हमला थालेको छ। इसराइलले शुक्रबार बिहान इरानका एक सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएर भीषण हमला गरेपछि इरानले पनि जबाफी हमला गरेको हो। गएरातिदेखि इसराइलको राजधानी तेल अभिभ,जेरूसलेम, रमात गान लगायतका सहरलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसलाई इरानले इसराइलमाथि गरेको जबाफी हमलाको दोस्रो चरण भनिएको छ। […]Read More
२ सय ४२ जना यात्रु र चालक दलका सदस्यहरू मध्ये २ सय ४ जनाको मृत्यु भएको छ । विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो । विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटना भएको थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज […]Read More
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। ती प्रणालीको प्रभावले बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो एक घन्टामा नवलपरासी पश्चिमको देउरालीमा […]Read More
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी […]Read More
काठमाडौँ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। यस वर्षको मनसुन मिति २०८२/०२/१५ गते बिहीबार रातीबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा […]Read More
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध तत्कालका लागि अन्त्य भएको घोषणा गरेका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले यो कुरा बताएका हुन् । ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो । व्यवसायी मस्क, जसले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर खर्च गरेका थिए र ह्वाइट हाउसको एक सल्लाहकारसमेत […]Read More
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। मनसुन कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन। शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान […]Read More
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। शुक्रबार कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू–भागका […]Read More
