काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित उमेदवार धनेन्द्र कार्कीलाई सांसदको शपथ नखुवाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कार्कीविरुद्ध उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाल क्षेत्री (केसी)ले रिट दायर गरेका हुन् । कार्की १६ हजार ६५९ मतसहित निर्वाचित हुँदा कटुवालले १५ हजार ८७५ मत पाएर दोस्रो भएका थिए । […]Read More
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेल आज भक्तपुरस्थित ओली निवास पुगेका थिए र पूर्वप्रधानमन्त्री ओली तथा उनका परिवारसँग भेट गरी शोक व्यक्त गरे। पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत फागुन २९ गते निधन भएको थियो। […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित संघीय सांसदहरूलाई मंगलबारदेखि दुई दिने आवासीय तालिम दिइरहेको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा मंगलबार बिहान उक्त आवासीय प्रशिक्षण कार्यक्रममा सुरू भएको हो । उक्त प्रशिक्षण कार्यक्रममा देशभरबाट निर्वाचित १८२ जना रास्वपा सांसदहरू उपस्थित छन् । उक्त प्रशिक्षणमा बोल्दै उपसभापति डीपी अर्यालले रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित संघीय सांसदहरूलाई मंगलबारदेखि दुई दिने आवासीय तालिम दिइरहेको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा मंगलबार बिहान उक्त आवासीय प्रशिक्षण कार्यक्रममा सुरू भएको हो ।उक्त प्रशिक्षण कार्यक्रममा देशभरबाट निर्वाचित १८२ जना रास्वपा सांसदहरू उपस्थित छन् । उक्त प्रशिक्षणमा बोल्दै उपसभापति डीपी अर्यालले रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह […]Read More
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको लागि दुईदिने अभिमुखीकरण कार्यक्रम ललितपुरमा ग्वार्कोस्थित रोयल टुलिप होटलमा आजदेखि सुरु गरेको छ। कार्यक्रम मार्फत सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे प्रशिक्षण दिइनेछ। अभिमुखीकरणको पहिलो दिन उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेले उद्घाटन मन्तव्य दिनेछन्। कार्यक्रममा महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसद […]Read More
काठमाडौं । भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी मागेको छ। विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य बिदुर कोइरालाको इजलासले सोमबार चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो । चालिसेले तत्कालीन अवस्थामा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो । तर […]Read More
काठमाडौं । जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन-जी मुभमेन्ट एलायन्स, नेपाल जेन-जी फ्रन्ट र जेन-जी सिभिक फोरमले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र आन्दोलनसँग सम्बन्धित घटनाबारे पारदर्शी जानकारी दिन सरकारसँग माग गरेका छन् ।Read More
काठमाडौँ । वर्तमान सरकारले मन्त्रिपरिषद्मार्फत गरेका पछिल्ला राजनीतिक नियुक्ति र सिफारिसलाई लिएर नवनिर्वाचित सांसद तथा युवा नेताहरूले कडा आपत्ति जनाएका छन्। गृहमन्त्रीलाई राष्ट्रिय सभामा सिफारिस गर्ने र प्रधानमन्त्रीका स्वकीय सचिवलाई महत्त्वपूर्ण संस्थानको जिम्मेवारी दिने निर्णयले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। गुल्मी-१ बाट निर्वाचित युवा राजनीतिज्ञ सागर ढकालले सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीमाथि तीव्र प्रहार […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार दुई दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नयाँ सांसदलाई उनीहरूको काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण र कार्यदिशाबारे सुसूचित गर्न तथा कार्यशैलीमा एकरूपता कायम गर्न प्रशिक्षित गर्न लागिएको हो । […]Read More
काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल भ्रमणमा आएका छन् । तीनदिने नेपाल भ्रमणका सिलसिलामा उनी आइतबार काठमाडौं आइपुगेका नेपाली सेनाले जनाएको छ । अमेरिकी सेनाको प्यासेफिक कमान्डका डेपुटी कमान्डिङ जनरल भोवेल चैत ३ सम्म नेपालमा रहनेछन् । नेपालमा रहँदा उनले औपचारिक भेटघाटका साथै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण […]Read More
