काठमाडौं । गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको […]Read More
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् । बिहीबार सम्पन्न प्रतिनिभि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्नु हुँदा उनको निकटतम नेपाली काँग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको […]Read More
काठमाडौँ ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत रोशन […]Read More
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग नजिकबाट काम गर्ने बताएका छन् । “घनिष्ठ मित्र र छिमेकीको रूपमा, भारत साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न नेपालका जनता र उनीहरूको नयाँ सरकारसँग नजिकबाट काम गर्ने आफ्नो प्रतिबद्धतामा अडिग छ,” मोदीले एक्समा लेखेका छन् । उनले निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा […]Read More
काठमाडौँ । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका छन् । खत्रीले बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका हुन् । यस्तै, […]Read More
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रमसँगै नेकपा (एमाले)ले बाँके क्षेत्र नम्बर २ बाट आफ्नो जितको खाता खोलेको छ। एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई भारी मतान्तरले विजयी भएका हुन्। राईले २४ हजार ६४७ मत प्राप्त गरी आफ्नो जित सुनिश्चित गरेका हुन्। राईका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विवेककुमार श्रेष्ठ रहेका थिए। […]Read More
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिटमा जित हासिल गरिसकेको छ भने १०० सिटमा अग्रता लिइरहेको छ । िनेपाली कांग्रेसले ४ सिटमा जित निकाल्दा ११ सिटमा अग्रता लिएको छ भने नेकपा एमालेले १ सिटमा जित र १३ क्षेत्रमा अग्रता बनाएको छ । यस्तै नेपाली […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका १० निर्वाचन क्षेत्रमै ‘क्लिन स्वीप’ गरेको छ । हरेक क्षेत्रमा रास्वपाले भारी मतान्तरले जित निकालेको छ । कांग्रेस–एमालेसहित उमेदवार फराकिलो मतान्तरसहित पराजित हुँदा प्रतिस्पर्धीहरू धेरैको जमानतसमेत जफत भएको छ । काठमाडौंका २२६ उमेदवारको जमानत जफत भएको छ । काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना निर्वाचित हुँदा […]Read More
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल भारी मतान्तरका साथ विजयी भएका छन्। बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार खनालले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठूलो अन्तरले पछि पार्दै विजय हासिल गरेका हुन्। पूर्व शिक्षामन्त्री समेत रहेका खनालले २७ हजार ७११ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा आफ्नो स्थान […]Read More
