काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै ‘पहाडकी रानी’ धनकुटाको राजनीतिक ताप ह्वात्तै बढेको छ। पाँच पटकसम्म देशको बागडोर सम्हालेका चतुर राजनीतिज्ञ सूर्यबहादुर थापाको यो गृहजिल्लामा यसपटकको प्रतिस्पर्धा पुरानो विरासत जोगाउने र नयाँ इतिहास रच्ने शक्तिहरूबिचको रोचक ‘टक्कर’ मा परिणत भएको छ। थापाको ‘लिगेसी’ र राप्रपाको मधुरो चमक कुनै समय धनकुटाको […]Read More
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा कडाइ गरेको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ। नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई पूर्णरूरुपमा आचारसंहिता लाग्छ। […]Read More
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व एमाले बाहेक अन्य शक्तिबाट सम्भव नरहेको दाबी गरेका छन । झापामा आयोजित कोशी प्रदेश स्तरीय ‘नेशनल भोलेन्टियर फोर्स’ को कमिटी गठन तथा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले एमालेको विकास प्रेमी छविबारे आम नागरिक स्पष्ट […]Read More
काठमाडौँ । आगामी निर्वाचनका लागि सुनसरी जिल्लाका ५९ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार विशेषगरी भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदान स्थलहरूलाई सुरक्षाको दृष्टिकोणले उच्च जोखिममा राखिएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार १२ वटा स्थानीय तहमध्ये बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिका पूर्ण […]Read More
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकामा कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कफ्र्यू लगाएका हुन् । पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कफ्र्यू लगाइएको प्रशासनले जनाएको छ । कफ्र्यू क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा […]Read More
काठमाडौं । निर्वाचनको सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूका डिजिटल एजेन्डा र सुशासनका योजनामाथि बहस गर्न मधेश प्रदेशमा आज ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुँदैछ। आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीको संयुक्त पहलमा यो विशेष संवाद वैशाख ११ गते (आज) साँझ ५:३० बजेदेखि सुरु हुनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सफलतापूर्वक सम्पन्न भइसकेको यो […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाहले आगामी निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । शाहले आफ्नो घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिँदै सङ्घीय सांसदका रूपमा आफूले खेल्ने भूमिका र योजनाहरू प्रस्ट पारेका छन् । ‘मेरो प्रतिबद्धता’ शीर्षक अन्तर्गत सार्वजनिक गरिएको उक्त वाचापत्रमा शिक्षा, स्वास्थ्य, […]Read More
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ । सबै राजनीतिक दल, […]Read More
काठमाडौँ । सरकारले चुनावमा तीन दिन बिदा दिने भएको छ । सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको हो । निर्वाचन आयोगको सिफारिसमा सरकारले सो ३ दिन बिदा दिन लागेको हो । योसँगै १८ र १९ गते फागु पुर्णिमा ९होलि०को बिदा, २०, २१ र २२ गते चुनावको बिदा २३ गते शनिबारको […]Read More
काठमाडौं। नेपाली कांग्रेस का प्रवक्ता देवराज चालिसेले कांग्रेस उम्मेदवारमाथि दुर्व्यवहार र आक्रमणका घटना भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारलाई अपमान र दुर्व्यवहार गर्ने क्रम बढेको बताएका हुन्। “निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारमाथि दुर्व्यवहार […]Read More
