काठमाडौँ । आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीको संयुक्त पहलमा लुम्बिनी प्रदेशमा ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुने भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोजना गर्न लागिएको यो राष्ट्रिय स्तरको संवाद श्रृंखला सातै प्रदेशमा सञ्चालन गरिनेछ, जसको सुरुवात लुम्बिनी प्रदेशबाट हुन लागेको हो। यस भर्चुअल संवादमा विभिन्न राजनीतिक दलका […]Read More
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईलाई हिरासतमा राख्न अनुमति दिएको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अनुमति […]Read More
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको संकट मोचन र राष्ट्रिय एकता सुदृढीकरणको निर्णायक मोडका रूपमा व्याख्या गरेको छ । मङ्गलवार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा निर्वाचन परिचालन समितिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरेको हो । समितिका संयोजक अग्नीप्रसाद सापकोटाले देशलाई विद्यमान […]Read More
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ‘विकासको नेपाली बाटो: सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ ५६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरिएको हो । उद्यमी राष्ट्रको परिकल्पना घोषणापत्रमा वर्तमान अर्थतन्त्र वितरणमुखी मात्र […]Read More
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन् । ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा सङ्घ सङ्घीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भन्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरे । […]Read More
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । मंगलबारदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए । प्रबन्ध निर्देशक […]Read More
काठमाडौँ । कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ । न्यायाधीश नितिश राईको इजलासले सोमबार सरकारी वकिल कार्यालयले मुद्दा संशोधनका लागि पेस गरेको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो । महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाले सर्वोच्चबाट आदेश आएपछि मात्र जिल्ला […]Read More
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीको सुनिश्चित जितका लागि कार्यकर्ता र शुभेच्छुकहरूलाई सक्रिय हुन आह्वान गरेका छन्। झापा क्षेत्र नं. ५ को भ्रमणका क्रममा सहकारीकर्मीहरूसँग भएको भेटघाटमा उनले केवल व्यक्तिगत मतले मात्र नपुग्ने भन्दै आफ्ना नातागोता र छिमेकीहरूलाई समेत एमालेको पक्षमा मतदान गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले देशको […]Read More
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विरासतलाई चुनौती दिन काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर झापा क्षेत्र नम्बर ५ पुगेका बालेन्द्र (बालेन) साहलाई स्थानीय मतदाताले काठमाडौंको कार्यशैलीलाई लिएर प्रश्नको घेरामा पारेका छन् । सोमबार झापा ५ का विभिन्न बस्तीमा घरदैलो गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका […]Read More
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो दीर्घकालीन योजना सार्वजनिक गरेका छन। पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङबाट सुरु भएको ‘शहीद मार्ग’ लाई सहरतारा हुँदै चीनको सिमानासम्म विस्तार गरी कालोपत्रे गर्ने लक्ष्य रहेको बताए। सडकको […]Read More
