काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने बताएको छ । दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सहमति भएको छ। केही दिनदेखि निरन्तर रूपमा पटक–पटक भएको वार्ता र छलफलपछि अन्ततः आज सहमति भएको जानकारी रवि लामिछानेले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। उनले सहमति पत्रमा हस्ताक्षर गर्दै गरेको तस्बिरसमेत सार्वजनिक गरेका छन्। यद्यपि, सहमति के–के विषयमा भएको हो भन्नेबारेमा […]Read More
काठमाडौँ । परराष्ट्र मन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ ग्रहण गराएका हुन्। नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मा आज प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्। उनले आजै पदभार ग्रहण गर्दैRead More
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज (शुक्रबार) प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्र खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न लागेका हुन् । उनको सचिवालयका अनुसार मन्त्री खरेल सुरुमा कांग्रेसका […]Read More
काठमाडौँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने पार्टीले बताएको […]Read More
काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले […]Read More
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा पर्सा बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको हो । यसैगरी जनप्रतिबिम्ब दैनिकका प्रकाशक-प्रधानसम्पादक संजय कुमार साह र सह-लेखापाल उपेन्द्र कुमार साहविरुद्ध पनि […]Read More
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै डा. निकोलस भुसालले आमरण अनशन सुरु गरेका छन् । गएराति १० बजेदेखि उनले माइतीघरमा सडकमा अनशन सुरु गरेका हुन् । जेन जेड आन्दोलनले उठाएका माग पूरा नगरेको भन्दै उनले ९ बुँदे माग अघि सारेका छन् । कार्की नेतृत्वको अन्तरिम सरकार हटाएर सर्वपक्षीय सरकार बनाउनुपर्ने […]Read More
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताबीच पहिलो पटक भेटवार्ता भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच पहिलो पटक प्रत्यक्ष वार्ता भएको हो । देशमा राजनीतिक संकट गहिरिँदै गएका बेला राष्ट्रपति पौडेलको पहलमा तीन दलका शीर्ष […]Read More
काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ। अनुसन्धानका लागि एक महिना थप समय पाएको आयोगले भदौ २३ गते भएको दमनबारे जानकारी माग्नका लागि बयानमा बोलाएको हो । भदौ २३ गते लेखक गृहमन्त्रीमा बहाल रहेको […]Read More
