काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकको दोस्रो दिन शुक्रबार बिहान ११ बजेबाट बैठक सुरू हुनेछ । आजको बैठकमा विभिन्न एजेन्डामा आधारित रहेर केन्द्रीय सदस्यहरूले आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा […]Read More
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । तेस्रो दिन आज पनि बिहान ८ बजेबाट बैठक सुरु हुने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत […]Read More
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी बैठक आज बिहान ८ बजेदेखि पुनः सुरु हुनेछ । बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । […]Read More
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमका अनुसार बिहीबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको हो। मूल्य समायोजनपछि काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ, र बाँकी क्षेत्रमा १५६ रुपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, डिजेल, मट्टितेल र हवाई इन्धनको […]Read More
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको नाममा कार्यालय–कार्यालय गएर कर्मचारीलाई धम्क्याउनेहरूलाई सरकारले नियन्त्रणमा लिने चेतावनी दिएका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले जेनजीको नाममा भइरहेको केही गलत गतिविधिप्रति सरकार सतर्क रहेको बताए। एक पत्रकारले “जेनजीका नाममा कार्यालय–कार्यालय गएर हप्काइरहेका छन्, सरकारको प्रतिक्रिया के हो?” भन्ने प्रश्न गरेपछि मन्त्री अर्यालले भने, “त्यो गलत क्रियाकलाप […]Read More
काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’का क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये पाँच हजार ५४७ जना अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म नौ हजार आठ जना फरार कैदीबन्दी पुनः कारागारमा फर्किएका छन् भने बाँकी फरारलाई नियन्त्रणमा लिनका लागि सरकार थप प्रभावकारी कदम चाल्दैछ । आइतबार गृहमन्त्री स्तरीय […]Read More
वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ परेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीरमा कार्यरत ढुण्डीराजलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख २० हजार ८ सय ५० रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारलाई नियमानुसार भुक्तानी गर्ने क्रममा ढुण्डीराजले घुस रकम लिई कार्यकक्षमै लुकाएर राखेको भन्ने सूचनाका आधारमा […]Read More
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् । बन्धक रिहाइको निरीक्षण गर्न इजरायल जाँदै गर्दा एयर फोर्स वनमा बोल्दै उनले युद्धविराम कायम रहने र गाजाका लागि छिट्टै ‘शान्ति बोर्ड’ स्थापना हुने बताए । उनले गाजालाई ‘विध्वंसको थलो’ जस्तो देखिएको उल्लेख […]Read More
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । सीआईबीले विज्ञप्ति जारी गर्दै महरालाई पक्राउ परेको पुष्टि गरेको छ । महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गर्दै आएको थियो । महरालाई २०८० चैतमा पनि […]Read More
काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान बस्दै छ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भई (आज) आइतबार बिहान ११ बजेका बस्ने लागेकाे हो । यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल भएको थियो। सो बैठकले महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने […]Read More
