काठमाडौँ, ६ साउन । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ । यस्तै, […]Read More
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो […]Read More
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेटवार्ता सकिएको छ। पार्टि कायाृलय च्यासलमा आइतबार करिब डेढ घन्टा भन्दा लामो समय उनिहरुबीच कुराकानी भएको थियो। भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूका केही प्रश्नको जबाफ दिँदै आफ्नो पार्टि सदस्यता नविकरण भइसकेकोले त्यस विषयमा कुनै प्रतिक्रिया दिनुनपर्ने बताएकी दिइन । यसैगरी उनले […]Read More
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा हुने भएको छ । गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज एकता घोषणा हुन लागेको हो । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ । हाल एकीकृत […]Read More
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् । नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गरेका थिए । घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि उक्त […]Read More
काठमाडौं, ३१ असार । प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयक आज राष्ट्रियसभामा प्रस्तुत हुँदैछ। घुस लेनदेन प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएसँगै उनको स्थानमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेश गर्ने भएका हुन्। आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा “संघीय निजामती सेवा विधेयकमाथि विचार […]Read More
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो नाम घुस डिल प्रकरणमा जोडिएपछि मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका छन्। गुप्ताले राजीनामापछि सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफूमाथि लागेको आरोपको खण्डन गर्दै सत्यतथ्य पत्ता लगाउन अनुसन्धानलाई सहज बनाउन राजीनामा दिएको बताएका छन्। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका गुप्तामाथि भूमि आयोगका जिल्ला अध्यक्षको नियुक्ति र […]Read More
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा एमाले सहकारी विभागका सदस्य डा। खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । प्राधिकरणको अध्यक्ष सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण […]Read More
काठमाडौं, असार ३०– सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज एक विशेष समारोहका बीच उद्घाटन गर्नुभएको छ। शिक्षण अस्पतालको ४३ औँ वर्ष प्रवेशको अवसर पारेर आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा क्षेत्रमा सरकारले गरिरहेको प्रयासबारे प्रकाश पार्नुभयो। प्रधानमन्त्रीज्यूले कार्यक्रममा नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ अघि बढिरहेको उल्लेख गर्दै […]Read More
जनकपुरधाम — मधेश प्रदेश सभाको आजको बैठक प्रतिपक्ष दलका सांसदहरूले बहिष्कार गरेका छन्। प्रदेश सभालाई छलेर सरकारले योजना ल्याएको आरोप लगाउँदै बैठक बहिष्कार गरेका छन्। तर प्रदेश सभा बैठक सञ्चालन भइरहेको छ। आजै सरकारले बजेट पास गराउने तयारी समेत गरेका छन्। प्रमुख प्रतिपक्ष दल जनता समाजवादी पार्टी ९जसपा० नेपाल संसदीय दलका नेता सरोज कुमार यादवले […]Read More
