काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य […]
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजन सम्मको प्रक्रियामा अझै थप सुधार आवश्यक रहेको बताएका छन् । सुर्खेतमा आयोजित “कर्णाली प्रदेश सभाका सदस्यज्यूहरुसँग कर्णाली प्रदेशको आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१” र “कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१” को प्रारम्भिक मसौदामाथि छलफल कार्यक्रममा […]Read More
अष्ट्रेलियामा नेपाली संस्कृतिको निरन्तरता ‘खिर खाने कार्यक्रम तथा विशेष कार्यक्रम
सिड्नी । श्रावण १५ को अवसरमा नेपाली अभिभावक समाज अष्ट्रेलियाको आयोजनामा खिर खाने कार्यक्रम एक उत्सवका रुपमा मनाइएको छ । नेपाली परम्परा र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा नेपाली अभिभावक समाजका अध्यक्ष चन्द्रकुमार कायस्थको अध्यक्षता र अष्ट्रेलियाका मेम्बर अफ पार्लियामेन्ट नथान ह्यागार्टी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि ह्यागार्टीले आफ्नो […]Read More
अष्ट्रेलिया प्रतिनिधि मुक्तिराम पोखरेल । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि सन्तोष कुँवरको नेतेत्वमा नयाँ टिम निर्वाचित भएको छ । विभिन्न पदका लागि सम्पन्न निर्वाचनमा अध्यक्षदेखि राज्य संयोजक, सचिव, कोषाध्यक्ष, महिला तथा युवा संयोजक, आईसीसी सदस्य लगायतका पदमा नयाँ नेतृत्व आएको छ । उपाध्यक्षमा बबिन मिश्र, महासचिवमा चुणमणि सापकोटा, कोषाध्यक्ष पदमा निजन चौलागाईं, […]Read More
प्रधानमन्त्रीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार वितरण, चार जना विशिष्ट व्यक्तित्वहरु
काठमाडौँ, ११ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ अन्तर्गत चार जना विशिष्ट साहित्यिक तथा राजनीतिक स्रष्टाहरूलाई सम्मानित गर्नुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित एक विशेष समारोहमा प्रधानमन्त्रीले ४ जना पुरस्कृत श्रष्टाहरुलाई सम्मान प्रदान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले पुरस्कृत स्रष्टाहरूलाई बधाई दिँदै देशको […]Read More
लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक गर्नुभएको छ । रुपन्देहीको देवदहमा झण्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना लुम्बिनीमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्रीले पौडेलले सार्वजनिक गर्नुभएको हो । विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झण्डै ९२ विगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो […]Read More
काठमाडौँ। आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो […]Read More
स्किल स्पार्क च्याम्पियनशिप २०२५ को तयारी तिव्र, ५ जनाको निर्णायक
काठमाण्डौ – महिला सशक्तिकरणको मुख्य उदेश्य सहित छोरी उदय र स्किल स्पार्कको संयुक्त आयोजनामा संचालन भएको “An Educated Women, A Transformed Nation” बिषयक राष्ट्रिय स्तरको भिडियो प्रतियोगिता “SkillSpark Championship -2025” का लागि पाँच जनाको निर्णायक मण्डल गठन भएको छ । निर्णायकहरुमा लियो बहुजिल्ला परिषद ३२५ बर्ष २०२४र२५ अध्यक्ष अस्मिता लामिछाने, मोटिभेसनल स्पिकर तथा टेलिभिजन प्रस्तोता […]Read More
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका -६ सिस्तुङमा एकै दिन १०० रोपनी खेतमा धान रोपाइँ गरिएको छ । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले दुई वर्षदेखि १ सय रोपनिीमा धान खेति गर्दै आउका छन् । पछिल्लो समय अर्यालले आफ्नो ७० रोपनी र ३० रोपनी भाडामा लिएर धान खेती गर्दै आएका हुन । खेतीपातीलाई बोझ होइन, […]Read More
गण्डकी। पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा पर्यटक आगमनमा २५ प्रतिशतले वृद्धि भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकामा गत आव २०८१/८२ दुई लाख ७८ हजार एक सय […]Read More
