काठमाडौँ। नेपाल र भारतबीच व्यापार सहजीकरण र भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित वस्तु निकासी–आयात अघि सूचना आदान–प्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। भारतको नयाँदिल्लीमा आयोजित औपचारिक कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्री श्यामप्रसाद भण्डारी र भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष श्री विवेक चुदरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारी […]Read More
Your blog category
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गिरावट हुँदै बन्द भएको छ। सोमबार सामान्य अंकले बढेको सेयर आज १२.५८ अंकले गिरावट आएको हो। सेयर बजारमा गिरावट आए पनि ८ अर्ब ६३ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। आज ६६ कम्पनीको मूल्य बढेको छ। यस्तै, १९० कम्पनीको मूल्य घट्दा ३ वटा कम्पनीको सेयर मूल्य […]Read More
काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । उपभोक्ताहरूले ग्यास डिपोहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चिन्ता व्यक्त गरेका छन्। नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका […]Read More
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बिमित परिवारलाई बहिरंग (ओपिडी) सेवा मार्फत अधिकतम २५ हजारसम्मको उपचार सुविधा मात्र उपलब्ध गराउने निर्णय गरेको छ। बोर्डले व्यवभार कम गर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई थप दिगो बनाउने उद्देश्य सहित बीमा गरेका परिवारलाई एक आर्थिक वर्षमा २५ हजारसम्मको उपचार सेवा मात्र उपलब्ध गराउने निर्णय गरेको हो। उक्त निर्णय फागुन १ […]Read More
काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो । आजकै दिनदेखि लागु हुने गरी शर्मालाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । यसअघि माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३३ […]Read More
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अवधिमा नेपालमा साढे १० खर्ब बढी रेमिट्यान्स आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२र८३ को छ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही […]Read More
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (आज) तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ । काठमाडौँ । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० […]Read More
काठमाडौँ । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा रु एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ […]Read More
कृषि विकास बैंक लिमिटेडको सहयोगमा आईसीटी पत्रकार विकास मञ्चद्धारा मिति २०८२ माघ १६ गते टोखा नगरपालिका वडा नं. ९ स्थित चेतना महिला माध्यमिक विद्यालयमा एक दिने डिजिटल बैंकिङ्ग वित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत महिला दिदीबहिनीहरूलाई डिजिटल बैंकिङ्गको पहुँच, विस्तार र सुरक्षाबारे जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि तथा […]Read More
