काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट रु. २० अर्ब १४ करोड ४० लाख मूल्य बराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु। एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले […]Read More
Your blog category
काठमाडौेंँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ […]Read More
काठमाडौ—१०, बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि २०८२ पौष ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत ब्यक्ति शेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई शेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पार्नु भयो । काठमाडौको बुद्धनगरमा रहेको क्वालिटि […]Read More
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले जिल्ला अदालत काठमाडौंलाई कम्प्युटर, प्रिन्टरलगायत आवश्यक सामग्री हस्तान्तरण गरेको छ। गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगलागीबाट क्षति भई अदालतको सेवा प्रवाह अवरुद्ध भएपछि त्यसलाई सहज र प्रभावकारी बनाउन बैंकले सहयोग प्रदान गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत आइतबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंक लिमिटेडले […]Read More
काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ । अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १ सय रुपैयाँले चाँदी बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन […]Read More
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० […]Read More
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज छापावाला सुन तोलाको २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । अघिल्लो दिन बिहीबार सुन तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको […]Read More
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (पुस ३) मा सेयर बजार घटेको छ । यस दिन बजार दोहोरो अर्थात् १०.६६ अंकले बजार घटेर नेप्से परिसूचक २६१५.०३ विन्दुमा बन्द भएको छ । बजार घट्दा ६३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर छ । बजार […]Read More
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा देशको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्यांकले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राखेका हुन् । […]Read More
काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्तीय व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रम (सब-प्रोग्राम-२) का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा भएको सम्झौताअनुसार एसियाली विकास बैंकले नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराउनेछ। उक्त ऋणको ग्रेस अवधि ८ वर्ष […]Read More
