काठमाडौं, १ साउन — नेपालका दुई प्रमुख डिजिटल वालेट सेवा प्रदायकहरू, IME Pay र खल्ती, मर्ज भई आजदेखि ‘खल्ती बाइ IME’ (Khalti by IME) नाममा एकीकृत कारोबार सुरु गरेका छन्। यस एकीकरणसँगै देशभरका १ करोड २७ लाख भन्दा बढी ग्राहकहरू एउटै एपबाट सेवा लिन सक्ने भएका छन्। नयाँ कम्पनीको नाम IME खल्ती लिमिटेड रहेको छ, […]Read More
बीपी राजमार्गको काभ्रे–सिन्धुली खण्डमा रातिको सवारीमा एक महिनाका लागि रोक
काभ्रेपलाञ्चोक, साउन १ – लगातारको वर्षासँगै बाढीपहिरोको जोखिम उच्च भएपछि बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुली खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्मको सडकखण्डमा आज साउन १ गतेदेखि एक महिनासम्म दैनिक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) यातायात पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। यस निर्णयबारे […]Read More
अमरपुर गुल्मी । गुल्मीको तत्कालिन अमरपुर गाविसमा जन्मेर काठमाण्डौ र वुटवलमा विभिन्न पेशा व्यवसायमा आवद्ध सामाजिक अभियन्ता वासुदेव पराजुलीले आफुले प्राथमिक शिक्षा अध्ययन गरेको विद्यालयमा पाठ्या सामग्री वितरण तथा मा र अध्यापन गराउनुहुने शिक्षकहरुलाई सम्मान गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसरमा अरु कार्य गर्नुभन्दा आफुले पढेको स्कुलमा शैक्षिक सामग्री वितरण गर्ने र शिक्षकहरुलाई सम्मान गर्ने […]Read More
काठमाडौं । काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । काठमाडौं महानगरको १७ औँ नगरसभाको दोस्रो बैठकले आगामी आवको बजेट २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पास गरेको हो । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले […]Read More
मुस्ताङ,। यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो । बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको रु एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको रु ९० लाख लागत साझेदारी गरी जम्मा रु दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका […]Read More
काठमाडौँ —ट्रेड टावरको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कुल ८१ लाख ५६ हजार ९७ कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयरधनीमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता ९४८।६९ प्रतिशत० र संस्थापक सेयरधनीको ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर ९५१।३०४ प्रतिशत० सूचीकृत भएको हो । सो सेयर […]Read More
काभ्रे — वर्षातका कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। सोमबार राति परेको पानीका कारण बीपी राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार राजमार्ग अन्तर्गत रोशी गाउँपालिका(११ स्थित माम्ती, वडा नं ९ को पिन्थली र विरुवाडाँडामा लेदोले सडक […]Read More
प्रधानमन्त्री ओलीद्वारा शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन – निरोगी
काठमाडौं, असार ३०– सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज एक विशेष समारोहका बीच उद्घाटन गर्नुभएको छ। शिक्षण अस्पतालको ४३ औँ वर्ष प्रवेशको अवसर पारेर आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा क्षेत्रमा सरकारले गरिरहेको प्रयासबारे प्रकाश पार्नुभयो। प्रधानमन्त्रीज्यूले कार्यक्रममा नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ अघि बढिरहेको उल्लेख गर्दै […]Read More
काठमाडौँ महानगरपालिकाले आज (आइतबार) आर्थिक वर्ष २०८२/०८३ का लागि
काठमाडौँ, असार २९ – लामो समयदेखि चलिरहेको आन्तरिक विवाद र तनावपछि काठमाडौँ महानगरपालिकाले आज (आइतबार) आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्न लागेको छ। दिउँसो २ बजे बस्ने नगरसभामा मेयर बालेन्द्र शाह (बालेन)ले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। स्थानीय तहले सामान्यतया असार १० भित्रै बजेट ल्याउने प्रचलन भए पनि यस वर्ष काठमाडौँ महानगरमा […]Read More
काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्थामा क्रान्तिकारीरुपमा परिवर्तन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औँ बैठकमा समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले आफूहरु विकासलाई केन्द्रित गरेर अगाडि बढे पनि सोचे […]Read More
