काठमाण्डौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को ५औँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्य रहेको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा महिला उपाध्यक्षमा मीना कुमारी ढकाल र सिचवमा चिरन्जिवी केसी निर्वाचित हुनुभएको छ । यस अघि १५ सदस्य सञ्चालक समितिका लागि ७ प्रदेशबाट एक एक जना निर्वाचित हुने […]Read More
काठमाडौं । पाथीभरा (मुक्कुमलुङ)मा केबुलकार निर्माण गर्ने कार्यविरुद्ध फेरि आन्दोलन सुरु भएको छ । पाथीभरा क्षेत्रमा भइरहेको केबुलकार निर्माणको विरोधमा मुक्कुम्लुङ पाङ्सेःप् चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मंगलबारदेखि आन्दोलन थालेको हो । पुस १८ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको संघर्ष समितिले मंगबार ताप्लेजुङका विभिन्न स्थान र गाउँभेला तथा छलफल आयोजना गरेको छ । […]Read More
काठमाडौँ। अव्यवस्थित पूर्वाधार, जटिल भिसा प्रक्रिया, उच्च करदर तथा सीमित अन्तर्राष्ट्रिय कनेक्टिभिटीका कारण नेपालको पर्यटन क्षेत्र गम्भीर चुनौतीमा परेको पर्यटन व्यवसायीहरूले बताउनुभएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) द्वारा आइतबार काठमाडौँमा आयोजित ५८औँ वार्षिक कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटन व्यवसायीहरूले भोग्दै आएका समस्या सार्वजनिक गर्दै समाधानका स्पष्ट प्रस्तावहरू प्रस्तुत गर्नुभयो। नेपाल […]Read More
बुटबल । भिजन लुम्बिनी लिमिटेडको दशौं वार्षिक साधारण सभा शनिबार बुटबलमा सम्पन्न भएको छ । ‘सामूहिक समृद्धिका लागि सामूहिक लगानी’ नाराका साथ स्थापित उक्त कम्पनीको साधारण सभाले कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत (करबाहेक) ले हुन आउने लाभांश बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ […]Read More
काठमाडौँ । नेपाल-चीन जोड्ने रसुवा नाका आजदेखि सञ्चालनमा आएको छ । सोही स्थानमा बेलि ब्रिज बनेसँगै दुई देशबीचको सम्बन्ध पुनः सुचारु भएको हो । बिहीबारदेखि नेपाल–चीन जोड्ने मितेरी पुल पुनः सञ्चालनमा आएको रसुवागढीस्थित भन्सार कार्यालयले जनाएको छ । गत असारमा आएको बाढीले मितेरी पुल बगाउँदा सामान लिएर आउँदै गरेका नेपालका सयौँ गाडी चीनतर्फ रोकिएका थिए […]Read More
काठमाडौँ । भारतले ६ सय ५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद […]Read More
नेपाल टेलिकमले एफटीटीएच इन्टरनेट गुणस्तर सुधार्न ल्यायो वाइफाई-६ राउटर, प्याकेज
काठमाडौँ । नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु दि होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाई-फाई ६ राउटर र एपी उपलब्ध गराउने भएको छ । जसअनुसार अब वाई-फाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुने टेलिकमले जनाएको छ । टेलिकमले पहिले वाई-फाई ५ प्रविधिको सीपीई (कस्टमर प्रिमाइस इक्विपमेन्ट) उपलब्ध गराइरहेकोमा […]Read More
काठमाडौँ । शिक्षालय कलेजले बी.एस्सी. कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी तथा बीबीए कार्यक्रम अन्तर्गत २०८२ ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। भक्तपुरको लोकन्थलीस्थित निर्मल ब्याङ्क्वेटमा भएको कार्यक्रम समृद्धि समूहका अध्यक्ष मनोहर कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । सुदूरपश्चिम विश्वविद्यालयका प्रा. डा. सुवर्ण शाक्य कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा कोड […]Read More
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले जिल्ला अदालत काठमाडौंलाई कम्प्युटर, प्रिन्टरलगायत आवश्यक सामग्री हस्तान्तरण गरेको छ। गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगलागीबाट क्षति भई अदालतको सेवा प्रवाह अवरुद्ध भएपछि त्यसलाई सहज र प्रभावकारी बनाउन बैंकले सहयोग प्रदान गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत आइतबार आयोजित एक कार्यक्रममा कृषि विकास बैंक लिमिटेडले […]Read More
काठमाण्डौ – वर्षोंदेखि अलपत्र सिँचाइतर्फका २२ वटा रुग्ण ठेक्का तोडिएको छ । ठेक्का सम्झौता गर्ने तर काम नगरेर तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो । […]Read More
