यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि […]Read More
सरकारले ‘जेनजी आन्दोलनमा’ प्रभावित संरचनाको पुनर्निर्माण कोष स्थापना गर्ने
काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण गर्न सरकारले विशेष कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजी तथा सार्वजनिक दुबै संरचनाको पुनर्निर्माणका लागि “पुनर्निर्माण कोष” स्थापना गर्ने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिअनुसार उक्त कोषमा रकम जम्मा गर्न सरकारी तहका निकायसँगै निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संस्थाहरू तथा सर्वसाधारण […]Read More
काठमाडौँ । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले पदबहाली लगत्तै नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइन (Dedicated Trunk Line – DTL) प्रयोगकर्ताबाट बक्यौता रकम असुल्न निर्देशन दिएका छन्। आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले विद्युत् क्षेत्रको सुधार र पारदर्शिता सुनिश्चित गर्न यो कदम उठाउने निर्णय लिएका हुन्। उर्जा मन्त्रालय स्रोतका अनुसार, मन्त्री घिसिङले प्राधिकरणका शीर्ष व्यवस्थापनसँग छलफल […]Read More
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ। कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्नेछ। यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध […]Read More
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले भावनात्मक सन्देश जारी गर्दै देश र नागरिकप्रति आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन्। उनले हालैको केही घटनाबाट सिकेर नेपाली जनताको एकता नै परिवर्तनको मूल शक्ति हुने उल्लेख गरेका छन्। “जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ,” भन्दै उनले विगतका पीडादायी क्षणलाई पछाडि छोडी […]Read More
काठकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो । सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट […]Read More
पूर्वाधार विकासमा वित्तीय चाप, वैकल्पिक वित्त परिचालनले नयाँ बाटो खोल्ने
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले पूर्वाधार विकासका क्षेत्रमा वित्त व्यवस्थापनको ठूलो चापमा रहेको बताएका छन्। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ बारे सोमबार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ट्रेजरीमा मात्र भर गरेर पूर्वाधार निर्माणका आजका आवश्यकता सम्बोधन गर्न कठिन रहेको स्पष्ट पार्नुभयो। उहाँले बजेट […]Read More
गुल्मी । गुल्मीमा स्थानीय मकैलाई ब्रान्डिङ गरी बजारमा पठाउने अभियान सुरु भएको छ। मुसिकोट नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था बडागाउँले ‘साना किसानको पोसिलो आटो’ नाममा मकैको आटो बजारमा उपलब्ध गराउन थालेको हो। यो पहल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत हाल सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीको विशेष सहयोगमा अघि बढाइएको हो। सहकारीका अध्यक्ष हरि […]Read More
मण्डनदेउपुर, काभ्रेपलाञ्चोक । संशोधित सहकारी ऐन, मापदण्ड–निर्देशन तथा सहकारी क्षेत्रको भावी बाटोबारे छलफल गर्न आयोजित अन्तरक्रिया कार्यक्रम आइतबार मण्डनदेउपुरमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालको उपाध्यक्ष खेमबहादुर पाठकज्यू रहनु भएको थियो। उहाँले सहकारीलाई अझ सबल, पारदर्शी र उत्तरदायी बनाउन संशोधित ऐन र निर्देशनहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। साथै, सहकारी […]Read More
लुम्बिनी, भदौ १४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई समुन्नत मार्गमा लैजान बलियो राजनीतिक पार्टी र सक्षम नेतृत्व अपरिहार्य हुने बताएका छन्। शनिबार रुपन्देहीको मर्चवारमा आयोजित एमालेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले एमाले मात्र देशको नेतृत्व गर्ने योग्य पार्टी भएको दाबी गरे। पार्टीप्रति जनता र नेताहरूको आकर्षण […]Read More
