काठमाडौं, साउन २ — प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक वर्गप्रति सरकारको प्रतिबद्धता पुनः दोहोर्याउँदै श्रम र श्रमिकको सम्मान समृद्ध राष्ट्र निर्माणको आधार हुने स्पष्ट पारेका छन्।उनका अनुसार, “श्रम बिना प्रगति सम्भव छैन, र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन।” प्रधानमन्त्री ओलीले भने, “हामीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने ऐतिहासिक […]Read More
श्रावण सङ्क्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुँइचो, शिव आराधनामा लीन श्रद्धालुहरू
काठमाडौं, साउन १ — हिन्दू धर्ममा विशेष महत्व राख्ने श्रावण महिनाको पहिलो दिन, श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि श्रद्धालुको बाक्लो उपस्थिति देखिएको छ। भगवान शिवको आराधनाका लागि विशेष मानिने यो पवित्र महिनामा देशका विभिन्न स्थानबाट आएका भक्तजनहरू पूजा, व्रत, चुरा, मेहँदी र मालासहित दर्शनका लागि मन्दिर पुगेका छन्। श्रद्धालुहरू बिहानैदेखि लाइनमा उभिएर […]Read More
कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै छाउगोठ १५ दिनभित्र अनिवार्य रूपमा भत्काउन आदेश दिएको छ। नगरपालिकाको यो कठोर निर्णय २८ वर्षीया कमला आउजीको दर्दनाक मृत्युपछि आएको हो। महिनावारी भएका बेला छाउगोठमा सुतिरहेकी कमला आउजीलाई शुक्रबार साँझ सर्पले डसेको थियो। बाँया गालामा डसेको सर्पको विषका कारण उनी गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल भर्ना गरिएकी […]Read More
रास्वपाको हस्ताक्षर अभियानमा १५ लाख हस्ताक्षर, ३७ लाख चन्दा संकलन
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानले हालसम्म १५ लाख नागरिकको समर्थन पाएको छ। पार्टीका नेता मनिष झाका अनुसार अभियानमार्फत हालसम्म ३७ लाख रुपैयाँभन्दा बढी चन्दा पनि संकलन भएको छ। उनले बताएअनुसार यो अभियान अझै जारी रहेको र अझ बढी नागरिकको सहभागिता अपेक्षा गरिएको छ। रास्वपाले […]Read More
राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत
काठमाडौँ, । राष्ट्रियसभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह ९गरिमा०, पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको […]Read More
अनुशासन आयोगले गरेको कारबाहीमाथि पुनःविचार गर्न पार्टी सभापतिसमक्ष अनुरोध गर्ने
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको आरोप लगाएको छ । नेता डा कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको सो समूहको बैठकले पार्टी नेतामाथि भएको कारबाही विधान विपरीत र एकतर्फी भएकाले कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवासमक्ष अनुरोध गर्ने निर्णय गरेको सांसद् […]Read More
मनिषा कोइरालाले रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दै भनिन् – “राज्यले
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले गरेको कारबाहीप्रति असहमति जनाउँदै अभिनेत्री मनिषा कोइरालाले हस्ताक्षर अभियानमा सहभागिता जनाएकी छन्। रास्वपाले लामिछानेमाथि “राजनीतिक प्रतिशोध” साँधिएको भन्दै सुरु गरेको विरोध हस्ताक्षर अभियानमा नेतादेखि कलाकार, बुद्धिजीवी र सर्वसाधारणसम्मले सहभागिता जनाइरहेका छन्। यही क्रममा बिहीबार अभिनेत्री कोइराला पनि रास्वपा कार्यालय, वनस्थली पुगिन् र लामिछानेको पक्षमा […]Read More
प्रधानमन्त्री ओली गुरु पूर्णिमाको शुभकामना : हामी सबैको अन्तरमन सम्म
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको बताउनुभएको छ ् । गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि […]Read More
🕉️ गुरु पूर्णिमा आज, महर्षि वेदव्यासलाई श्रद्धाञ्जली
काठमाडौं, १० जुलाई । आज आषाढ शुक्ल पूर्णिमाका दिन नेपालसहित हिन्दू, बौद्ध र जैन समुदायमा श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदैछ। महर्षि वेदव्यासको जन्मजयन्तिका अवसरमा गुरुहरूको सम्मानमा विशेष पूजा–अर्चना, ध्यान, व्रत र दान–पुण्यको परम्परा रहेको छ। नेपालका विद्यालय, मठमन्दिर र आश्रममा आज गुरु र शिक्षकलाई फूलमाला, टीका र सम्मानपत्र अर्पण गरी कृतज्ञता व्यक्त गरिँदैछ। यस दिनलाई […]Read More
सुनचाँदी व्यवसायीको र्याली र कोणसभा: कर नीतिको विरोधमा व्यवसायीको एकता
काठमाडौं, असार २४ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको आयोजनामा बुधबार राजधानी काठमाडौंमा भव्य र्याली र कोणसभा सम्पन्न भएको छ। व्यवसायीहरूले करको बोझ, सरकारी नीतिगत जटिलता र व्यवसायमैत्री वातावरणको माग गर्दै आफ्नो आवाज बुलन्द गरेका हुन्। न्युरोडस्थित जुद्धशालिकबाट सुरु भएको र्याली इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, […]Read More
