काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयको कार्यसञ्चालन समयमा हेरफेर गर्दै अब बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघिको १०-५ को समयलाई परिवर्तन गरी कर्मचारीहरूलाई बिहान एक घण्टा छिटो कार्यालय बोलाउने सरकारको तयारी छ। इन्धन संकट र आर्थिक मितव्ययितालाई ध्यानमा राख्दै सरकारले भोलि (चैत २३ गते) देखि लागू हुने […]Read More
२०८२ चैत्र २१ काठमाडौं । बागमती प्रदेश दुग्ध विकास बोर्डद्वारा आयोजित प्रदेश स्तरीय दुग्ध किसान सम्मेलन २०८२ शुरु भएको छ । बोर्डका उपाध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम शनिवारबाट शुरु भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । सम्मेलन २ दिनसम्म चल्नेछ । […]Read More
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियमको कार्यान्वयनलाई थप कडा बनाउँदै ट्राफिक प्रहरीले ‘ट्राफिक लाइट’ (बत्ती) उल्लंघन गर्नेहरूमाथि कारबाही तीव्र पारेको छ। शनिबार (चैत २१ गते) बबरमहल क्षेत्रमा रहेका दुईवटा ट्राफिक लाइटको पालना नगरी सवारी साधन गुडाउने चालकहरूलाई प्रहरीले केही मिटर पर बिजुलीबजारमा रोकेर धमाधम कारबाही प्रक्रिया अघि बढाएको हो। विशेषगरी रातो बत्ती बलेको अवस्थामा सवारी साधन […]Read More
काठमाडौं । फेवातालको अस्तित्व जोगाउन पोखरा महानगरपालिकाले शनिबार बिहानैदेखि आक्रामक ‘डोजर अप्रेशन’ सुरु गरेको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै महानगरले पर्यटन व्यवसायी कर्ण शाक्यको स्वामित्वमा रहेको ‘वाटर फ्रन्ट रिसोर्ट’ को स्विमिङ पुलसहित फेवा किनारका ६५ मिटर मापदण्डभित्र बनेका संरचना भत्काउन थालेको हो। वर्षौंदेखिको कानुनी विवाद र ढिलाइलाई चिर्दै महानगरले यो कदम चालेपछि पोखराको लेकसाइड […]Read More
विराटनगर। कोशी प्रदेश सरकारले आर्थिक विकासका लागि नवप्रवर्धन परियोजना र उद्यमशीलताको प्रवर्द्धनको लागि उदय परियोजना मार्फत विभिन्न बैंकबाट करिब ८ अरब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेको छ। यस परियोजना अन्तर्गत स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा उदय परियोजना मार्फत नयाँ साना तथा मझौला उद्यम गर्न चाहनेहरुलाई लगानी गरिने सम्झौतामा उल्लेख गरिएको छ । कोशी प्रदेशका […]Read More
काठमाडौं । ६९औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सरोकारवालाहरूले उद्यमशीलता, पारदर्शिता, सुशासन र प्रभावकारी नियमनमा जोड दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा बिहीबार आयोजित विशेष समारोहमा वक्ताहरूले सहकारी क्षेत्रको साख जोगाउन सुधार अपरिहार्य भएको औंल्याए । सहकारी क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएका विकृति, विसंगति र […]Read More
काठमाडौं– सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौँबाट नियन्त्रणमा लिएको एआईजी मनोज केसीले जानकारी दिएका छन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले उनलाई कालोसूचीमा राख्दै पासपोर्ट रोक्का गर्न सिफारिस गरेको थियो। सोही आधारमा उनीमाथि निगरानी बढाइँदै आएको थियो। प्रहरीका अनुसार भट्टमाथि विभिन्न […]Read More
काठमाडौं– काठमाडौं महानगरपालिका ले साझा यातायात सँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्ने भएको छ। बेलुका ८ बजेपछि सार्वजनिक यातायात अभावका कारण यात्रुले भोग्दै आएको समस्या समाधान गर्न यो सेवा सञ्चालन गर्न लागिएको हो। महानगरका अनुसार पहिलो चरणमा दुई वटा मुख्य रुटमा सेवा सञ्चालन हुनेछ। ललितपुरको लगनखेलदेखि विभिन्न अस्पताल हुँदै […]Read More
काठमाडौं । यातायात कार्यालयहरूमा व्याप्त बिचौलियातन्त्र र सेवाग्राहीमाथि हुने अनावश्यक हैरानीका विरुद्ध प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ। मंगलबार र बुधबार दुई दिनको अवधिमा भक्तपुरको राधेराधे, काठमाडौँको सानो भर्याङ र थानकोट, तथा ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयहरूबाट कुल ३२ जना बिचौलियाहरू पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ […]Read More
