काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अवैध ९१ किलोग्राम गाँजा बिहीबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले पर्साको ठोरीबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले नेपालतर्फबाट भारत लैजान खोज्दै गरेको १० प्लाष्टिकका पोकामा रहेको गाँजा बरामद गरेको जनाएको छ […]Read More
काठमाडौं । आज देशभर मौसम मुख्यतया सफा रहनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ । Read More
साना किसान लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा सुर्खेत दैलेख , कालिकोट र जुम्लाका साझेदार सहकारी ३४ संस्थाका ६ सय ८९ जनाको सहभागितामा सहकारीका विषयमा आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाका सञ्चालक, लेखा समिति सदस्य, कर्मचारी तथा अन्तरसमूहका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरूको उपस्थिति रहेको थियो । कर्णाली प्रदेश कृषि संघका […]Read More
काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो शेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा हासिल गरेको नाफाका आधारमा सो लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तुत नगद लाभांश प्रस्तावलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ। यसअघि सिटिजन लाइफले गत आवमा २६.९८ प्रतिशत बोनस सेयर […]Read More
काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा रुकुम पश्चिमका साझेदार संस्थाका ४ सय ९२ जनाको सहभागितामा सहकारीका विषयमा आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाका सञ्चालक, लेखा समिति सदस्य, कर्मचारी तथा अन्तरसमूहका अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरूको उपस्थिति रहेको थियो । कर्णाली प्रदेश कृषि संघका संयोजक शेर बहादुर परियारको […]Read More
धनुषा। नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर १ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। बैठकमार्फत प्रत्यक्षतर्फ क्षेत्र नं–१ को १ नम्बरमा दिलिप कुमार ढुंगानालाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ १ नम्बरमा मनहरी श्रेष्ठको नाम सिफारिस गरिएको छ। उम्मेदवार सिफारिस सूचीमा प्रत्यक्ष तर्फबाट दिलिप कुमार ढुंगाना, […]Read More
काठमाडौँ । देशका केही भूभागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको […]Read More
काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टले नेपालको पूर्वपत्नीको जाहेरीका आधारमा नेपाल पक्राउ परेको जानकारी दिएका छन । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको उनले […]Read More
सल्यान । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सल्यान जिल्लाका २० वटा साझेदार साना किसान कृषि सहकारी संस्था लिमिटेडका २ सय ४० जना भन्दा बढिको सहभागितामा आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कर्णाली प्रदेश कृषि संघका संयोजक शेरबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. तथा नेपाल कृषि सहकारी […]Read More
काठमाडौँ। मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिएका छन् । सन् १९४८ […]Read More
