काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास निर्माण गर्न चन्दा नउठाउने बताएका छन् । ओली निवास निर्माणका लागि गुण्डुबासीले नै योगदान गर्ने नेता बस्नेतको दाबी छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बालकोटस्थित निवास जलेपछि ओली भक्तपुरकै गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । अध्यक्ष ओलीका लागि अब […]Read More
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी […]Read More
दुबई । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली टोलीका लागि अंकतालिकामा माथि उक्लने अवसरका रूपमा हेरिएको छ। हाल अंकतालिकामा नेपाल सातौँ स्थानमा रहेको छ। उसले १६ खेलमा ५ जित, ९ हार र २ खेल नतिजाविहीन खेलेको छ। अर्कोतर्फ, उत्कृष्ट फर्ममा रहेको अमेरिका २० खेलमा […]Read More
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सो आग्रह गरेका हुन् । मन्त्री अर्यालले सरकार संवादका लागि तयार रहेको स्पष्ट समेत पारे । ‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न […]Read More
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुन:स्थापनाको मुद्दासँगसँगै अगाडि बढाउने बताएका छन् । नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै उनले संसद् पुन:स्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताए । उपमहासचिव प्रदीप ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि […]Read More
हायात होटल बन्द, प्रधानमन्त्रीको चासो, अर्थमन्त्री व्यवस्थापनसित छलफलमा
काठमाडौं । हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले हायात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गरी जानकारी लिएका छन्। कुराकानीको क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा […]Read More
मिथिला क्षेत्रको सबैभन्दा ठुलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम तीव्र गतिमा भइरहेको छ। जनकपुरधाममा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर र मटकोरर्वा पोखरीजस्ता जलाशयहरूमा सजावटको काम भइरहेको छ। मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहन्छ। आफ्नै […]Read More
सिड्नी, अष्ट्रेलिया – २१ अक्टोबर २०२५ (मंगलवार) फेन्का न्यु साउथ वेल्थको आयोजना र Consulate of Nepal NSW, Australia को सहकार्यमा अष्ट्रेलियाको सिड्नीस्थित नेपाली वाणिज्यदूतावास (Consulate Office) मा नेपालीहरूको महान चाड दिपावली, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान, चियापान तथा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता फेन्काका संरक्षक उमेश पन्तले गर्नुभएको […]Read More
मुक्तिराम पोखरेल, सिड्नी, अस्ट्रेलिया – ११६औं लक्ष्मी जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएसडब्ल्यु, अस्ट्रेलियाले ‘अनेसास मुक्तक महोत्सव–२०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम यही १८ अक्टोबर, शनिवार दिउँसो २ देखि ५ बजेसम्म सिड्नीको ब्ल्याकटाउनस्थित प्रिशा इभेन्ट हलमा आयोजना गरिएको थियो। कार्यक्रमको सुरुवातमा कवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा दीप प्रज्वलन र माल्यार्पण गरी श्रद्धासुमन […]Read More
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढेर नयाँ उचाइ बनाएको एक सातामै सुनको भाउमा उच्च दरको गिरावट आएको छ । सुनका अल्पकालीन लगानीकर्ताले नाफा ‘बुक’ गर्ने हतारो गरेसँगै सुनको मूल्यमा उच्च दरको गिरावट आएको हो । पछिल्लो समयमा अन्तर्राष्ट्रिय राजनीतिक वातावरण तथा अमेरिका र चीनको व्यापारमा देखिएको खिचातानीका कारण लगानीकर्ताको रोजाइमा सुन पर्दै आएको थियो । […]Read More
