काठमाडौँ । शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हो । यसअघि जेन-जी समूहकोतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल […]Read More
काठमाडौं । जेन–जेड आन्दोलनका कारण बन्द रहेका बैँक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउन थालेका छन् । बैँकहरुले सूचना जारी गर्दै आंशिक रुपमा आफ्ना शाखा कार्यालयहरु सञ्चालनमा आउने भन्दै सूचना जारी गरेका छन् । यसैबीच नविल बैँकले सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्ने जनाएको छ । बैँकले जारी गरेको सूचनामा काठमाण्डौ सहित काठमाण्डौ […]Read More
काठमाडौं । जेन–जेड आन्दोलनका कारण बन्द रहेका बैँक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउन थालेका छन् । बैँकहरुले सूचना जारी गर्दै आंशिक रुपमा आफ्ना शाखा कार्यालयहरु सञ्चालनमा आउने भन्दै सूचना जारी गरेका छन् । यसैबीच कृषि विकास बैंक लिमिटेडले जानकारी गराए अनुसार, विशेष सुरक्षा व्यवस्थासहित भदौ २६ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म केही […]Read More
काठमाडौं । मुलुकमा अन्तरिम सरकार गठन गर्ने प्रक्रियाले तीव्रता पाएको छ। नेपाली सेनाको समन्वयमा आज जङ्गीअड्डामा महत्वपूर्ण राजनीतिक वार्ता भइरहेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित सेनाले जङ्गीअड्डा लगेको स्रोतले जनाएको छ। दुवै नेतासँग अन्तरिम सरकार गठनको सम्भावनाबारे छलफल भइरहेको बताइएको छ। यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्कीलाई प्रधानमन्त्रीको […]Read More
काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले जेन–जी आन्दोलनले प्रस्ताव गरेको अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई समर्थन गरेका छन्। सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले भनेका छन्, “देश अहिले फरक परिस्थितिमा छ। तपाईंहरू सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। अन्तरिम सरकारको मुख्य काम निर्वाचन गराउने र नयाँ जनादेश दिलाउने हो। यसका लागि सुशिला कार्की नै […]Read More
काठमाडौँ । जेनजी आन्दोलनभित्र नेतृत्व चयनलाई लिएर आन्तरिक मतभेद सतहमा आएको छ। अब बन्ने अन्तरिम सरकारमा कसलाई नेतृत्व दिने भन्ने विषयमा विभिन्न व्यक्तिहरुको नाम चर्चामा रहेको समयमा काठमाडौंका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङ र पूर्व प्रधानन्यायाधिस सुशिला कार्कीका विषयमा मत विभाजित भएको छ । एक समूहले जनआकर्षण र संगठन क्षमताका आधारमा बालेन साहलाई […]Read More
काठमाडौँ । प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक परिस्थितिलाई लक्षित गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत् मात्र निकास खोजिनुपर्ने बताएका छन्। दुवै नेताले सामाजिक सञ्जालमार्फत जारी गरेको संयुक्त वक्तव्यमा सार्थक संवाद र परिणाममुखी छलफलमार्फत युवापुस्ताको आकांक्षा सम्बोधन गर्न आग्रह गरेका छन्। वक्तव्यमा भनिएको छ, “सार्थक संवाद सुरु गर्न एवं […]Read More
काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले जेन जीहरू आफ्नो एजेन्डाहरू बनाउन भर्चुअल छलफलमा जुटेका छन् । डिस्कोर्डमा ३२ सय भन्दा बढी युवाहरू एजेण्डामाथि छलफल गरिरहेका हुन् । छलफलमा उनीहरूले अब कसरी अगाडि बढ्ने रु शासकीय स्वरूप कस्तो हुने रु कार्यकारीको शासन अवधि कति हुने रु भन्ने लगायतका विषयमा छलफल गरिरहेका छन् […]Read More
नेपालगन्ज । जेनजी आन्दोलनले नेपालमा सिर्जना गरेको तनावपूर्ण अवस्थाका कारण भारतले बाँकेको नेपालगन्ज–रुपैडिहा जोड्ने जमुनाहा सीमा नाका पूर्ण रूपमा बन्द गरेको छ। बुधबार बिहानदेखि भारतीय सुरक्षा निकायले आम आवागमन रोक्दै केवल आपतकालीन सवारीसाधन, बिरामी बोकेको एम्बुलेन्स र विशेष अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्ने अनुमति दिएको छ। यसअघि मंगलबारदेखि नै नाकामा एसएसबी र भारतीय […]Read More
काठकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो । सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट […]Read More
