काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करन चौधरीले भावनात्मक सन्देश जारी गर्दै देश र नागरिकप्रति आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन्। उनले हालैको केही घटनाबाट सिकेर नेपाली जनताको एकता नै परिवर्तनको मूल शक्ति हुने उल्लेख गरेका छन्। “जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ,” भन्दै उनले विगतका पीडादायी क्षणलाई पछाडि छोडी […]Read More
काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कार्कीको सिफारिसमा आजै (भदौ २७ गते) राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरेका छन् । साथै फागुन २१ गते विहीबारका दिन नयाँ प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ ।Read More
काठमाडौं । जेनजी आन्दोलन पछि सृजित नयाँ राजनीतिक अवस्थालाई सम्बोधन गर्न नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन । मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट इच्छा अनुसार दल र सरोकारहरूको परामर्शसमेतका आधारमा नेपालको […]Read More
काठमाडौँ । सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल […]Read More
काठमाडौँ । अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ९ बजेका लागि तय गरिएको वार्ता आन्तरिक तयारीका कारण दिउँसो २ बजेसम्मका लागि सारिएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार विभिन्न दलका नेताहरू, संविधानविद्, कानुनविद् र जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग समन्वय गरेर मात्र छलफल अघि बढाउनुपर्ने भएकाले समय सारिएको हो। यसअघि बिहीबारदेखि नै राष्ट्रपति रामचन्द्र […]Read More
काठमाडौं । कृषि विकास बैँकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै उपत्यकाभित्र ९ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्ने जनाएको छ । बैँकले जारी गरेको सूचनामा काठमाण्डौका रामशाहपथ, रत्नपार्क, कलंकी, स्वयम्भु शाखा कार्यालय खुल्ला रहनेछन् । यसैगरी ललितपुरका लगनखेल र मंगलबजार शाखाबाट सेवा प्रवाह हुने छ भने भक्तपुरमा गठ्ठाघर, सल्लाघारी र बोडे शाखा कार्यालयबाट सेवा प्रवाह […]Read More
काठमाडौं । केही दिनदेखी जेन–जेड आन्दोलनका कारण बन्द रहेको राष्ट्रीय बाणिज्य बैँकले केही शाखाबाट आफ्नो सेवा सुरु गरेको छ । बैँकले सूचना प्रकाशन गर्दै काठमाण्डौका विभिन्न स्थानका शाखाबाट आफ्नो सेवा प्रवाह गर्ने जनाएको छ । बैँकले जारी गरेको सूचनामा काठमाण्डौ सहित काठमाण्डौ बाहिरका विभिन्न स्थानहरुबाट समेत सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ । उपत्यका बाहिर […]Read More
काठमाडौँ । शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हो । यसअघि जेन-जी समूहकोतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल […]Read More
काठमाडौं । जेन–जेड आन्दोलनका कारण बन्द रहेका बैँक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउन थालेका छन् । बैँकहरुले सूचना जारी गर्दै आंशिक रुपमा आफ्ना शाखा कार्यालयहरु सञ्चालनमा आउने भन्दै सूचना जारी गरेका छन् । यसैबीच नविल बैँकले सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्ने जनाएको छ । बैँकले जारी गरेको सूचनामा काठमाण्डौ सहित काठमाण्डौ […]Read More
काठमाडौं । जेन–जेड आन्दोलनका कारण बन्द रहेका बैँक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आउन थालेका छन् । बैँकहरुले सूचना जारी गर्दै आंशिक रुपमा आफ्ना शाखा कार्यालयहरु सञ्चालनमा आउने भन्दै सूचना जारी गरेका छन् । यसैबीच कृषि विकास बैंक लिमिटेडले जानकारी गराए अनुसार, विशेष सुरक्षा व्यवस्थासहित भदौ २६ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म केही […]Read More
