काठमाडौं । मुलुकमा अन्तरिम सरकार गठन गर्ने प्रक्रियाले तीव्रता पाएको छ। नेपाली सेनाको समन्वयमा आज जङ्गीअड्डामा महत्वपूर्ण राजनीतिक वार्ता भइरहेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित सेनाले जङ्गीअड्डा लगेको स्रोतले जनाएको छ। दुवै नेतासँग अन्तरिम सरकार गठनको सम्भावनाबारे छलफल भइरहेको बताइएको छ। यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्कीलाई प्रधानमन्त्रीको […]Read More
काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले जेन–जी आन्दोलनले प्रस्ताव गरेको अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई समर्थन गरेका छन्। सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले भनेका छन्, “देश अहिले फरक परिस्थितिमा छ। तपाईंहरू सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ। अन्तरिम सरकारको मुख्य काम निर्वाचन गराउने र नयाँ जनादेश दिलाउने हो। यसका लागि सुशिला कार्की नै […]Read More
काठमाडौँ । जेनजी आन्दोलनभित्र नेतृत्व चयनलाई लिएर आन्तरिक मतभेद सतहमा आएको छ। अब बन्ने अन्तरिम सरकारमा कसलाई नेतृत्व दिने भन्ने विषयमा विभिन्न व्यक्तिहरुको नाम चर्चामा रहेको समयमा काठमाडौंका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङ र पूर्व प्रधानन्यायाधिस सुशिला कार्कीका विषयमा मत विभाजित भएको छ । एक समूहले जनआकर्षण र संगठन क्षमताका आधारमा बालेन साहलाई […]Read More
काठमाडौँ । प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक परिस्थितिलाई लक्षित गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत् मात्र निकास खोजिनुपर्ने बताएका छन्। दुवै नेताले सामाजिक सञ्जालमार्फत जारी गरेको संयुक्त वक्तव्यमा सार्थक संवाद र परिणाममुखी छलफलमार्फत युवापुस्ताको आकांक्षा सम्बोधन गर्न आग्रह गरेका छन्। वक्तव्यमा भनिएको छ, “सार्थक संवाद सुरु गर्न एवं […]Read More
काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले जेन जीहरू आफ्नो एजेन्डाहरू बनाउन भर्चुअल छलफलमा जुटेका छन् । डिस्कोर्डमा ३२ सय भन्दा बढी युवाहरू एजेण्डामाथि छलफल गरिरहेका हुन् । छलफलमा उनीहरूले अब कसरी अगाडि बढ्ने रु शासकीय स्वरूप कस्तो हुने रु कार्यकारीको शासन अवधि कति हुने रु भन्ने लगायतका विषयमा छलफल गरिरहेका छन् […]Read More
नेपालगन्ज । जेनजी आन्दोलनले नेपालमा सिर्जना गरेको तनावपूर्ण अवस्थाका कारण भारतले बाँकेको नेपालगन्ज–रुपैडिहा जोड्ने जमुनाहा सीमा नाका पूर्ण रूपमा बन्द गरेको छ। बुधबार बिहानदेखि भारतीय सुरक्षा निकायले आम आवागमन रोक्दै केवल आपतकालीन सवारीसाधन, बिरामी बोकेको एम्बुलेन्स र विशेष अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्ने अनुमति दिएको छ। यसअघि मंगलबारदेखि नै नाकामा एसएसबी र भारतीय […]Read More
काठकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो । सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट […]Read More
काठमाडौँ, भदौ २५ गते । नेपालमा उत्पन्न जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकले नजिकको सुरक्षा निकाय वा तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्न नेपाली सेनाले अनुरोध गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले उद्धार वा सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई सुरक्षा निकायमार्फत तत्काल सहयोग उपलब्ध हुने स्पष्ट गरिएको छ । […]Read More
सिड्नी । नेपालमा भइरहेको जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अष्ट्रेलियाका विभिन्न राज्य तथा शहरमा नेपाली समुदायले विरोध सभा तथा मैनबत्ती प्रज्वलन गरेका छन्। आन्दोलनका क्रममा भएका मानविय क्षति, घाइते तथा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै अष्ट्रेलियामा रहेका नेपालीहरूले भष्ट्रचार, वेथिति र अपारदर्शी शासनविरुद्ध उठेको आवाजलाई समर्थन गरेका हुन्। सिड्नीस्थित साग्थ वेष्टको नेपलिज कम्युनिटी क्लवको आयोजनामा भएको मैनबत्ती […]Read More
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न […]Read More
