काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक रहेको बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २४ औँ स्थापना दिवसका अवसरमा बोल्नुहुँदै उहाँले कृषि क्षेत्रको विकास र विस्तारका लागि विशेष कार्य गर्नेगरी विशिष्टीकृत वित्तिय संस्थाको आवश्यकता देखिएको बताउनुभएको हो […]Read More
काठमाडौँ, असार २० – १०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडलाई विशेष सम्मान प्रदान गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा शनिबार राजधानीमा आयोजित एक भव्य समारोहमा संघलाई पुरस्कृत गरिएको हो । नेपालको ग्रामीण क्षेत्रमा सहकारी अभियानलाई दिगो र […]Read More
मुक्तिराम पोखरेल। अष्ट्रेलिया अन्तराष्ट्रीय साहित्यक समाज अष्ट्रेलिया न्यू साउथ वेल्थ च्याप्टरको आयोजनमा २१२ औँ भानु जयन्तीको अवसरमा अनेसास कविता महोत्सव २०२५ आयोजना गरिएको छ । जुलाई १२ शनिवारका दिन सिड्निको ब्ल्याकटाउनमा आयोजना गरिएको महोत्सवमा नेपालको पहिचान र परिचयसंगै भाषा, कला साहित्यको संरक्षणमा सहयोग पुग्ने गरी विभिन्न कविता वाचन गर्ने कार्यक्रम रहेको छ । समाजले आफ्नो […]Read More
जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको हो । नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी […]Read More
काठमाडौँ — सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो। साथै, हिनामिना भएको रु २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ […]Read More
काठमाडौँ, असार १८ — हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका […]Read More
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रुपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । गएको ३ वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरु नटग्रेडेड नतिजा भएका विद्यालयहरुका प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो […]Read More
ब्रम्ह कमल: हिमाली सौन्दर्य र अध्यात्मिक शक्ति बोकेको दिव्य फूल
ब्रम्ह कमल (Saussurea obvallata) एक अत्यन्तै दुर्लभ र पवित्र फूल हो, जुन नेपालको उच्च हिमाली क्षेत्रहरूमा फुल्ने गर्दछ। विशेषतः ३,००० मिटरभन्दा माथिको उचाइमा पाइने यस फूललाई रातमा मात्र फुल्ने “रातो फुल्ने फूल” भनेर पनि चिनिन्छ। यसको नाम हिन्दू देवता ब्रम्हाबाट लिइएको हो, जसका कारण यसलाई पवित्रता, सिर्जना र आध्यात्मिक उन्नतिको प्रतीक मानिन्छ। ब्रम्ह कमल वर्षमा […]Read More
स्थानीय सहकारी एकताको ऐतिहासिक कदम, समृद्धिका लागि साना किसानको साझा यात्रा सुरु बर्दिया, असार १५ –२२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर मैनापोखर साना किसान कृषि सहकारी संस्था लिमिटेड र भविष्य साना किसान कृषक सहकारी संस्था लिमिटेड, सोरहवा बीचको एकीकरण घोषणा कार्यक्रम भव्य समारोहका साथ सम्पन्न भएको छ। सहकारी अभियानमा सशक्त एकताको सन्देश […]Read More
महालेखाद्धारा शुन्य वेरुजु ल्याउने काभ्रेको महाभारत गाउँपालिका सम्मानित, ७ प्रदेशका
काठमाण्डौं, असार १६– महालेखापरीक्षकको कार्यालयले आफ्नो ६७औं वार्षिक उत्सवका अवसरमा शुन्य वेरुजु ल्याउने काभ्रेको महाभारत गाउँपालिकालाई सम्मान गरेको छ । आफ्रनो स्थापना दिवसको विशेष समारोहबीच सुन्य वेरुजु ल्याउने महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाला जिम्बाले उक्त सम्मान पत्र ग्रहण गर्नुभएको हो । कार्यक्रमका प्रमुख आतिथी सभामुख देवराज घिमिरेले उक्त सम्मान पत्र प्रदान गर्नुभएको थियो । सम्मानित भएपछि […]Read More
