काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ। सोमबार देशको पहाडी […]Read More
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयहरूमा पाठ्यपुस्तक तथा पोशाकको बिक्री वितरणमा नियन्त्रण गर्न निर्देशन जारी गर्दै नियम विपरीतका गतिविधि तत्काल रोक्न सचेत गराएको छ। महानगरको शिक्षा विभागले आइतबार सार्वजनिक गरेको सूचनामा केही विद्यालयहरूले आफ्नै परिसरबाट पाठ्यपुस्तक र पोसाक बिक्री गर्दै आएकोबारे जानकारी प्राप्त भएपछि यस्तो कार्य बन्द गर्न आग्रह गरिएको जनाइएको छ। सूचना अनुसार नयाँ शैक्षिक […]Read More
धाडिङ– सामुदायिक साना किसान कृषि सहकारी संस्था लिमिटेड नलाङ धाडिङको आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। चैत्र ५ गते सिद्धेश्वर माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा ५३ जना विद्यार्थी शिक्षक एवम् अभिभावको सहभागीता रहेको थियो । कार्यक्रममा सहजीकरणको क्रममा सहकारीका अध्यक्ष तिलक सिंखडा ले डिजिटल बैंकिङ प्रणाली तथा बैंकिङ सेवाका […]Read More
काठमाण्डौँ । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले ग्लोवल मनीवीकका अवसरमा स्मार्ट मनी टक्स कार्यक्रम सम्पन्न गरेको छ । रत्न राज्यलक्ष्मी माध्यामीक विद्यालय नयाँ बानेश्वर काठमाण्डौमा भएको कार्यक्रममा बोल्नुहुँदै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता स्कुल तहदेखीनै आवश्यक रहेको बताउनुभयो । उहाँले पैसा व्यवस्थापन र व्यवस्थित प्रयोगका लागि सचेतना अभिवृद्धि गर्न सके प्रत्येक व्यक्तिले […]Read More
कामाडौँ । महोत्तरीसहित नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा आजदेखि चार दिनसम्म मनाइने चैती छठ पर्व विधिवत् सुरु भएको छ। तराईका विभिन्न जिल्लामा नदी, पोखरी र तलाउ किनारमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। सूर्य उपासनामा आधारित यस पर्वमा व्रतीहरूले पहिलो दिन ‘नहा खा’ गर्दै शुद्धिकरण गर्छन् भने दोस्रो दिन ‘खर्ना’मा उपवास बस्छन्। तेस्रो दिन साँझ अस्ताउँदो […]Read More
काठमाडौं । रामचन्द्र पौडेलले विश्व पानी दिवसको अवसरमा पानीको संरक्षण, दिगो उपयोग र समान पहुँच सुनिश्चित गर्न राष्ट्रिय स्तरमै एकजुट प्रयास आवश्यक रहेको बताएका छन्। विश्व पानी दिवस (२२ मार्च) का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारी निकाय, विकास साझेदार, संघसंस्था र आमनागरिकलाई सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेका हुन्। […]Read More
काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौं ले बिहिवार एक सुचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरण प्रक्रियामा छुटेका व्यक्तिहरूलाई अन्तिम पटक मौका दिएको छ। कार्यालयले सूचनामा आगामी चैत २० गते सम्म अन्तिम पटकको लागि वर्गीकरण कार्य गरिने जनाएको हो । यसअघि विभिन्न कारणले प्रक्रियामा सहभागी हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यस्तो अवसर प्रदान […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा र बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा […]Read More
