मंगलबार राष्ट्र बैंकका गभर्नर नियुक्ति हुने भनेपछि सेयर बजार परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ। सत्ता साझेदार नेपाली कांग्रेस र एमाले नेतृत्वबीच मंगलबार बिहान छलफल भएसँगै दिउँसो गभर्नर नियुक्त सिफारिस समितिको बैठक बोलाइएको छ। त्यसलगत्तै मन्त्रिपरिषदको बैठक बोलाइएको समाचार बाहिरिएपछि १२ बजेर ४० मिनेटपछि बजार एकोहोरो बढ्न थालेको हो। नप्से ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा […]Read More
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को आयोजनामा देशव्यापी रुपमा भईरहेको सहकारी आम प्रशिक्षण्ले सहकारी सुधारमा सहयोग गरेको अध्यक्ष खेम बहादुर पाठकले बताउनु भएको छ । बाँकेको नेपालगञ्जमा बाँके जिल्लाका ९ वटा संस्था २ सय ३५ जना भन्द बढिको सहभागितामा भएको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पाठकले […]Read More
काठमाडौँ | नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो। सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम […]Read More
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, इतिहास र सम्पदा लोप हुने खतरा बढेको बताउनुभएको छ । विश्व संग्रहालय दिवस २०२५ का अवसरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले समाज परिवर्तनका कारण विगतका संस्कृति र इतिहास संरक्षणमा चुनौती थपिएको बताउनुभयो । तीव्र बसाइँसराइ र सामाजिक रूपान्तरणका कारण संस्कृति तथा सम्पदा संरक्षण चुनौतीपूर्ण बन्दै गएको […]Read More
अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप(प्रमुख लीला कुमारी मुक्तान सहित ८ जना विरुद्ध आरोपपत्र दायर गरेको छ । उपर सार्वजनिक सम्पत्ति हिनामिनारहानी नोक्सानीरदुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायरगरेको आयोगका प्रवक्ता राजेन्द्र पौडेलले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ […]Read More
हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा लेदोसहितको ठूलो पहिरो गएपछि वस्तिनै संकटमा परेको छ । वस्ति नजिकै गएको पहिरोले वस्ति संगै १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । अहिले स्थानियहरुले स्तान्तरणका लागि पर्खिरहेका छन् । ठूलो लेदो सहितकोका कारण वस्ति नजिक पनि पहिरो पुगिसकेको छ ।Read More
काठमाण्डौ । सहकारी क्षेत्रमा देखिएका समस्या पहिचान गरि समाधानका विाष्यमा प्रारम्भिक संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई जागरुक बनाउने आम प्रशिक्षण कार्यक्रम अन्र्तगत बर्दियाका संस्थाहरुको कार्यक्रम सम्पन्न भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. नेपालगञ्ज शाखा कार्यालय र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को आयोजनामा भएको कार्यक्रममा सहकारी क्षेत्रको समग्र सुधार र आगामी दिनमा […]Read More
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, […]Read More
रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा शुक्रवार दिउँसो आएको हावाहुरीले ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ तीन जना गम्भीर घाइते भए । सुनवल नगरपालिका वडा–७ ज्यामिरेस्थित प्रतीक्षालयमा प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको थियो । […]Read More
