काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित समृद्धि स्कुलमा अध्ययनरत विद्यार्थी बालबालिकाले अभिभावकहरूका लागि आयोजना गरेको ३ दिने समृद्धि आनन्दम योग शिविर–२०८२ सम्पन्न भएको छ। स्कुलको आफ्नै प्राङ्गणमा आनन्दम योग शिविरमा ३ दिनमा २ सय भन्दा बढि अभिभावक सहभागी भएको स्कुलले जनाएको छ । विद्यार्थीहरुले अन्तराष्ट्रिय प्रशिक्षणको योग्यता हासिल गरेसंगै आफ्नै अभिभावकलाई सहभागि बनाएर ३ दिनको शिविर सञ्चालन […]Read More
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को फाइनल शनिबार हुँदैछ। फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल शनिबार दिउँसो ३:३० बजे कीर्तिपुरमा सुरु हुँदैछ। बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले हराउँदै फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल पुगिसकेको […]Read More
काठमाडौं । विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ। बिहीबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा क्वालिफायर २ मा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी बिजयी भएको हो। टस जितेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सकेको थियो। […]Read More
काठमाडौँ ।आइबीए मेन्स विश्व बंक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले सेमिफाइनलमा पुगेको छ। अन्तर्राष्ट्रिय बक्सिङको सर्वाधिक प्रतिस्ठित प्रतियोगितामा नेपाली खेलाडी चन्द्र थापा सेमिफाइनलमा पुगेको हो। ५४ के.जी. तौलसमूहका चन्द्र थापा मगरले इरानी बक्सरलाई एकमत निर्णय (अनानिमस डिसिजन)का आधारमा पराजित गर्दै कांस्य पदक पक्का गरेका हुन्। यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका […]Read More
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन्। यो खेल बिहीबार दिउँसो ४ बजे सुरु हुँदैछ । लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो । विराटनगर पहिलो क्वालिफायरम पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा […]Read More
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर चरणमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। लुम्बिनीले फाइनल प्रवेशका लागि भोली विराटनगर किंग्सको सामना गर्ने छ। पराजित लुम्बिनी चौंथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो। दोस्रो क्वालिफायर पुग्नका लागि निर्णायक मानिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु ५ बल बाँकी […]Read More
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ । एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए । प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् […]Read More
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको (एनपीएल) फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल एनपीएलको फाइनलमा प्रवेश गरेको हो । मंगलबार सम्पन्न भएको खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो । विराटनगरका […]Read More
काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज(मङ्गलबार) साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्दै छन । खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ । आजको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै, क्वालिफायरमा […]Read More
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले ४ विकेटले विजय भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो । अन्तिम बलमा ५ रनको आवश्यक परेको थ्रिलिङ […]Read More
