मुस्ताङ,। यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो । बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको रु एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको रु ९० लाख लागत साझेदारी गरी जम्मा रु दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका […]Read More
काठमाडौँ —ट्रेड टावरको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कुल ८१ लाख ५६ हजार ९७ कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयरधनीमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता ९४८।६९ प्रतिशत० र संस्थापक सेयरधनीको ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर ९५१।३०४ प्रतिशत० सूचीकृत भएको हो । सो सेयर […]Read More
काठमाडौँ — असार महिनामा मात्रै सरकारले २ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । चालु आर्थिक वर्षको सुरुवाती महिनामा बजेट खर्च गर्न चुकेको सरकारले असार महिनामा मात्रै अबौँ रुपैयाँ खर्च गरेको हो । सरकारी खर्चको हिसाबकिताब राख्ने महालेखा नियन्त्रयक कार्यालयको तथ्यांकअनुसार यही वर्षको ९१ असारदेखि ३० असार० अर्थात यो तीस दिनमा सरकारले २ […]Read More
घुस डिल प्रकरणमा मन्त्री गुप्ताको राजीनामा, अनुसन्धानलाई सहज बनाउने उद्देश्य
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो नाम घुस डिल प्रकरणमा जोडिएपछि मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका छन्। गुप्ताले राजीनामापछि सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफूमाथि लागेको आरोपको खण्डन गर्दै सत्यतथ्य पत्ता लगाउन अनुसन्धानलाई सहज बनाउन राजीनामा दिएको बताएका छन्। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका गुप्तामाथि भूमि आयोगका जिल्ला अध्यक्षको नियुक्ति र […]Read More
काभ्रे — वर्षातका कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। सोमबार राति परेको पानीका कारण बीपी राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार राजमार्ग अन्तर्गत रोशी गाउँपालिका(११ स्थित माम्ती, वडा नं ९ को पिन्थली र विरुवाडाँडामा लेदोले सडक […]Read More
काठमाडौं । सरकारले असारको २९ दिनमा पूँजीगत शीर्षकको बजेट मनग्य खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१र८२ को ११औं महिनासम्म शान्त बसेको सरकारले कुल पूँजीगत खर्चको ३२ प्रतिशत खर्च २९ दिनमै गरेको महालेखा नियन्त्रकको कार्यालयको आँकडा छ । कार्यालयका अनुुसार २९ असारसम्म पूँजीगत खर्च २ खर्ब ११ अर्ब ३५ करोड ७९ लाख खर्च भएको […]Read More
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा एमाले सहकारी विभागका सदस्य डा। खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । प्राधिकरणको अध्यक्ष सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण […]Read More
चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ एक विशेष समारोहकाबीच सम्पन्न भएको छ। मीन बहादुर भाम निर्देशित शाम्बाला २०८२ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा शाम्बालाले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको हो । सोमबार राष्ट्रपति कार्यालय […]Read More
सूर्य नेपालद्वारा बारामा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन, ग्रामीण बासिन्दालाई घरमै
सूर्य नेपालद्वारा बारामा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन, ग्रामीण बासिन्दालाई घरमै निःशुल्क सेवा बारा । ग्रामीण समुदायका लागि स्वास्थ्य सेवा पहुँचमा पुर्याउने उद्देश्यसहित सूर्य नेपाल प्रा।लि।ले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ‘मोबाइल हेल्थ क्लिनिक’ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम ‘सूर्य नेपाल आशा’ अन्तर्गत उक्त सेवा सुरु गरिएको हो। मोबाइल क्लिनिकमार्फत ग्रामीण बासिन्दालाई निःशुल्क स्वास्थ्य परीक्षण, […]Read More
प्रधानमन्त्री ओलीद्वारा शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन – निरोगी
काठमाडौं, असार ३०– सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज एक विशेष समारोहका बीच उद्घाटन गर्नुभएको छ। शिक्षण अस्पतालको ४३ औँ वर्ष प्रवेशको अवसर पारेर आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा क्षेत्रमा सरकारले गरिरहेको प्रयासबारे प्रकाश पार्नुभयो। प्रधानमन्त्रीज्यूले कार्यक्रममा नेपाल सरकारले ‘निरोगी नेपाल’को नाराका साथ अघि बढिरहेको उल्लेख गर्दै […]Read More
