काठमाडौँ, भदौ १५। स्किल स्पार्क च्यान्पियनसीप–२०२५ का टप १४ जनाको टोली सार्वजनिक गरिएको छ । छोरी उदय र स्किल स्पार्कको सयुंक्त आयोजना रहेको स्किलस्पार्क च्यान्पियनसीप–२०२५ मा छनौट भएका टप १४ जनाको नामावली सार्वजनिक गरिएको हो । ‘An Educated Women, A Transformed Nation’ भन्ने विषयमा स्किलस्पार्क च्याम्पियनसीप–२०२५ भिडियो प्रतियोगितामा सहभागीहरुमध्ये उत्कृष्ट १४ जनाको छनौट भएको छोरी […]Read More
काठमाडौँ, भदौ १४ – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज र भोलि देशका धेरै स्थानमा वर्षा हुने संभावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम […]Read More
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका अधिकांश पहाडी भूभागमा सामान्यतया बदली देखिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदली छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई […]Read More
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि […]Read More
भ्रष्टाचार आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ, विदुर कोइरालको इजलासले आइतबार पौडेललाई एक लाख रूपैयाँ धरौटीमा धरौटीमा छोड्न आदेश दिएको हो। सूचना प्रविधि केन्द्रमा हुँदा पौडेलमाथि करिब १६ करोड रूपैयाँ भ्रष्टाचार गरेको आरोप छ। […]Read More
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसम सामान्यतया बदली रहने जनाएका छन्। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको विभागले जनाएको छ। महाशाखाका अनुसार सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यम […]Read More
काठमाडौं । नाडा अटो शो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) को आयोजनामा सम्पन्न यस प्रदर्शनीलाई विभिन्न सह–आयोजक र सह–प्रायोजक संस्थाहरूले साथ दिएका थिए। २०८२ भदौ ३ गतेदेखि सुरु भएको अटो शोमा १ लाख ६७ हजार ८६५ भन्दा बढी अवलोकनकर्ता उपस्थित भई नयाँ प्रविधि र उत्पादनको अवलोकन गरेका आयोजकले जनाएको […]Read More
काठमाण्डौ, भदौ ८ । राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैँकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ । यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष […]Read More
काठमाडौं, भदौ ६ । काठमाडौं–हेटौंडा करिडोरमा पोडवे निर्माणको तयारी औपचारिक रुपमा अगाडि बढेको छ। लगानी बोर्ड नेपाल (IBN) ले नयाँ पोडवे प्रणालीको “विस्तृत परियोजना प्रतिवेदन (DPR)” तयार गर्ने जिम्मेवारी काठमाडौं पोडवे प्रालिलाई प्रदान गरेको हो। शुक्रबार प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो। प्रारम्भिक चरणमा काठमाडौं–हेटौंडा करिडोरलाई प्राथमिकता दिइएको छ […]Read More
काठमाडौं, भदौ ८ । चीनको ख्याति प्राप्त कमर्सियल सवारी उत्पादक कम्पनी अक्वेल (ACWELL EV China Ltd.) आधिकारिक रूपमा नेपाल प्रवेश गरेको छ। कम्पनीले नेपालमा आफ्नो आधिकारिक बिक्रेताको रूपमा ईभी गो नेपाल प्रालिलाई नियुक्त गरेसँगै अक्वेल ब्रान्ड अब नेपालमा उपलब्ध हुने भएको हो। करिब दुई दशकदेखि कमर्सियल सवारी उत्पादन गर्दै आएको अक्वेलले पछिल्लो समय विद्युतीय सवारी […]Read More
