काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्यप्रगतिबारे आज ब्रिफिङ लिनुभएको छ । सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुुपर्नेमा जोड दिँदै आउनुभएका प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, टेलिकमका निमित्त प्रबन्ध निर्देशक […]Read More
नेपाल विद्युत प्राधिकरणको नाफा ५ अर्ब ४० करोड रुपैयाँ घटेको छ। प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा कर अघिको विवरणमा ९ अर्ब ७ करोड रुपैयाँ मात्रा नाफा कमाएको छ। आ.व. २०८०/८१ मा प्राधिकरणको करअघिको नाफा १४ अर्ब ४७ करोड थियो। २०८०/८१ को तुलनामा गएको वर्ष ३७.३१ प्रतिशतले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ। […]Read More
काठमाडौ—१०, काठमाण्डौको बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले आफ्नो पहिलो शाखा बुटवलमा सञ्चालनमा ल्याएको छ । कलशले आफ्नो सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा २०८२ साल श्रावण अन्तिम साताबाट सञ्चालनमा ल्याएको हो । यस शाखा कार्यालय मार्फत बुटवल तथा छिमेकी जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, दाङ […]Read More
नेपालमा उड्ने कार ल्याइएको छ । नाडा अटो शो २०२५ मा प्रदर्शन गर्न दिपाल इभिटोल फ्लाइङ कार नेपाल ल्याइएको हो । यो गाडी शनिबार नेपाल ल्याइएको नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले जानकारी दिनुभएको छ । यसैगरी युनिट्री रोबोट्स काठमाडौं आइपुगेको घोषणा नाडाले गरेको छ। नेपालका लागि यो एउटा ऐतिहासिक क्षण भएको अध्यक्ष […]Read More
काठमाण्डौ । अनलाइन सञ्चार माध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने गरी ल्याएको कानुनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अनलाइन सञ्चार माध्यमलाई सिडिओ कार्यालयमा दर्ता तथा नवीकरण गर्ने गरी बनेको संशोधित कानूनलाई बदर गर्न माग गर्दै सर्वोच्चमा सोमबार रिट दायर भएको हो। उक्त रिटमा सूचना तथा प्रसारण विभागमार्फत हुँदै आएको अनलाइन मिडिया दर्ता तथा नवीकरणलाई […]Read More
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली […]Read More
मण्डनदेउपुर (साउन २३) — मण्डनदेउपुर नगरपालिका–१० मा आज (८ अगस्ट २०२५) फ्रेडेव (FRDEV) द्वारा सञ्चालित SFVC परियोजना अन्तर्गत ४० सेट व्यक्तिगत सुरक्षा सामग्री (PPE) र ५ जना कृषकका लागि नमुना फार्मका सामग्री वितरण गरिएको छ। साथै, मण्डनदेउपुर नगरपालिका–१० लाई विपत् व्यवस्थापनसम्बन्धी आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाकी उप–प्रमुख बिष्णुमणी नेपाल प्रमुख अतिथि रहनु […]Read More
काठमाण्डौ । यस वर्षको नाडा अटो प्रदर्शनी आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको छ । नाडा अटो प्रदर्शनीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नवप्रवर्तन र भविष्यका लागि यस पटकको प्रदर्शनी फरक बनाउने योजना रहेको बताउनुभयो । “नवप्रवर्तन र भविष्यका लागि सोचेका छौँ, नेपाली […]Read More
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेश प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, […]Read More
काठमाण्डौ । नेपालमा विद्युतीय फोहोर व्यवस्थानबारे एकदिने कार्यशाला सम्पन्न भएको छ । डोको रिसाइकलर्स प्रा. लि. र प्राक्टिकल एक्सन नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यशालामा विद्युतीय खाना पकाउने उपकरण जस्तै : induction cook top, electric pressure cooker लगायतका विद्युतीय फोहर व्यवस्थापनबारे एक अध्ययन प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । कार्यशालामा डोको रिसाइकलर्स र प्राक्टिकल एक्सन नेपालले […]Read More
