खिमलाल भट्टराई ले रामबहादुर थापा बादल को अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र आन्तरिक बहस तीव्र भएको छ। भट्टराईले सामाजिक सञ्जालमार्फत चैत २५ गते पोखरामा आयोजित जिल्ला कमिटीको भेलामा बादलले प्रयोग गरेको भाषा, शैली र दृष्टिकोण पार्टीको नीति र परम्पराविपरीत रहेको टिप्पणी गरेका छन्। उनले ‘कब्जा, आक्रमण, दुश्मन’ जस्ता शब्दावली एमालेको विचारसँग […]Read More
काठमाडौं । निवर्तमान गृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस विरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतबाट खारेज भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठ र बासु खड्काले दायर गरेको रिट निवेदन बुधबारको सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरु कुमार रेग्मी, हरि फुयाल, डा. […]Read More
काठमाडौंं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याललाई नयाँ सभामुखको रूपमा निर्विरोध निर्वाचित गरेको छ। बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्यालको एकल उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो। सदनमा रास्वपाको भारी बहुमत (१८२ सांसद) भएका कारण प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी नै दिएनन्। २७५ […]Read More
काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया निर्विरोध टुङ्गिएसँगै अब उपसभामुख पदका लागि राजनीतिक रस्साकस्सी सुरु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले उपसभामुख पदमा आफ्नो पार्टीले महिला उम्मेदवार खडा गर्ने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले यसको औपचारिक जानकारी दिँदै अन्य दलहरूलाई ‘नयाँ कि पुराना’ रोज्ने भन्दै चुनौती […]Read More
काठमाडौँ – सङ्घीय संसद्को सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ। शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् सचिवालय पुगेर उपसभापति डोलप्रसाद अर्यालले आफ्नो मनोनयन दर्ता गराउनुभएको हो । अर्यालको उम्मेदवारीलाई पार्टीको माथिल्लो तहले पूर्ण समर्थन गरेको छ। उहाँको मनोनयनमा प्रस्तावकका रूपमा रास्वपाका सभापति रवि लामिछाने रहनुभएको छ भने समर्थकमा प्रभावशाली सांसदहरू […]Read More
काठमाडौं । हर्मुज जलमार्गको विवादलाई लिएर विश्व शक्ति राष्ट्रहरूबीचको मतभेद सतहमा आएको छ, जहाँ फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले अमेरिकी सैन्य परिचालनको प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गरिदिएका छन्। दक्षिण कोरियाको भ्रमणका क्रममा म्याक्रोंले सञ्चारकर्मीहरूसँग बोल्दै हर्मुज जस्तो संवेदनशील क्षेत्रमा सुरक्षित आवागमनका लागि बल प्रयोग गर्नु प्रत्युत्पादक हुने चेतावनी दिए। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य विकल्पलाई […]Read More
काठमाडौंं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सचिवालयका अनुसार दुवै सदनका रिक्त पदहरू पूर्ति गर्नका लागि चैत २० गतेदेखि औपचारिक निर्वाचन प्रक्रिया सुरु भएको हो। यस तालिकाले नयाँ निर्वाचनपछिको संसद्लाई पूर्णता दिन र सदनका मुख्य पदहरूमा नयाँ नेतृत्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ। […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमै न्याय र विधिको शासनका पक्षमा आफ्नो दह्रो अडान प्रस्तुत गरेका छन । विशेषगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउलाई लिएर सडकमा भइरहेका प्रदर्शन र ‘राजनीतिक प्रतिशोध’ को आरोपप्रति लक्षित गर्दै उहाँले कडा जवाफ दिएका हुन। […]Read More
काठमाडौं । बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै राजनीतिक कोटामा नियुक्त भएका बाँकी राजदूतहरूलाई पनि फिर्ता बोलाउने तयारी तीव्र पारिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासहित चित्रलेखा यादव (अस्ट्रेलिया), सुम्निमा तुलाधार (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) लाई फिर्ता […]Read More
काठमाडौं । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ। नयाँ जनादेशसहित आएका जनप्रतिनिधिहरूको यो पहिलो बैठक अस्थायी संसद् भवनमा दिउँसो २:०० बजेदेखि प्रारम्भ हुने छ। आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले सरकारको तर्फबाट तीनवटा महत्त्वपूर्ण अध्यादेशहरू पेस गर्ने कार्यसूची रहेको छ। उनले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा […]Read More
