काठमाडौँ । निर्वाचन आयाेगका नि. प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी प्रमुख रामप्रसाद भण्डारी निर्वाचन ताेकिएकै मितिमा जसरी पनि हुने बताएका छन्। कतिपय उम्मेदवार नै निर्वाचन फागुन २१ मा हुँदैन कि भन्ने आशंकामा रहेकाे भन्दै उनले अब कुनै आशंकामा नरहन आग्रह गरे। आइतबार काठमाडौँमा भएकाे एक कार्यक्रममा भण्डारीले केही कुण्ठित उदेश्य बाेकेका व्यक्तिहरूले फागुन १९/२० गते […]Read More
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)का वरिष्ठ नेता बालेन शाह स्वास्थ्यमा सुधार आएलगत्तै पुनः चुनावी मैदानमा सक्रिय भएका छन्। गत बिहीबार सुर्खेतमा कार्यक्रमका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनी हवाईमार्गबाट काठमाडौं फर्किएका थिए। केही दिन आराम र उपचारपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि शाह फेरि मतदातामाझ पुगेका हुन्। आइतबार बिहानैदेखि उनले झापा–५ अन्तर्गत दमक क्षेत्रमा घरदैलो कार्यक्रम […]Read More
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दशक लामो राजनीतिक यात्रामा कहिल्यै भ्रष्टाचार र कमिसनको खेलमा नलागेको दाबी गरेका छन्। आइतबार गृहजिल्ला झापामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू सधैँ देश र जनताको हितमा उभिँदा शक्ति केन्द्रहरूको निशानामा परेको जिकिर गरे। अध्यक्ष ओलीले राष्ट्रियता र विकासका […]Read More
काठमाडौं । निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ। आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ। आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका […]Read More
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन अब १२ दिन बाँकी रहेको छ । निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र दिएको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ । अन्य प्रदेशमा पनि नियमित […]Read More
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ। काठमाडौं क्षेत्र नम्बर ४ को सुरक्षित विरासत छाडेर मधेश झरेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र ‘बागी’ बाट ‘रास्वपा’ बनेका वर्तमान सांसद अमरेशकुमार सिंहबीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई देशकै सबैभन्दा ‘हाइप्रोफाइल’ भिडन्तमा परिणत गरिदिएको छ। […]Read More
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा प्रणालीलाई केवल औपचारिक प्रमाणपत्र वितरण गर्ने माध्यममा मात्र सीमित नगर्न आग्रह गरेकी छन्। पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाली शिक्षालाई ‘व्यवहार र उद्यमशीलता’ सँग जोड्न नयाँ मार्गचित्र प्रस्तुत गरेकी हुन्। समारोहका ६ हजार ६ सय २२ दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्, ‘तपाईँहरूले हातमा […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजन गर्न लागेको चुनावी सभा स्थगित गरेको छ। यही फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा गर्न लागिएको चुनावी सभा स्थगित गरिएको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् । उक्त स्थानका सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साले सम्बोधन गर्ने तालिका थियो […]Read More
काठमाडौँ । काठमाडौँ मा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचनका लागि सरकारले स्रोतसाधनको कुनै कमी हुन नदिने दृढता व्यक्त गरेका छन्। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा मन्त्री खनालको यो भनाइले निर्वाचनको सुनिश्चितता र सरकारको तयारीलाई स्पष्ट पारेको छ। अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य ध्यान निर्वाचनलाई निष्पक्ष र […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ‘वाचापत्र २०८२’ सार्वजनिक गरेको छ। रास्वपाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा एक सभाका बीच वाचापत्र सार्वजनिक गरेको हो। सार्वजनिक गरेको वाचापत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कूटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरिएको छ। पार्टीले रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० […]Read More
