काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरू यतिबेला घरदैलो र टोलसभामा व्यस्त छन्। आगामी फागुन ४ गतेदेखि मात्रै आयोगले औपचारिक प्रचारप्रसारको अनुमति दिए पनि यस क्षेत्रका उम्मेदवारहरूले मतदाता रिझाउन अन्तरक्रिया र भेटघाटलाई तीव्रता दिएका हुन्। उम्मेदवारको […]Read More
काठमाडौं । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी […]Read More
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्ररक्षा र स्वाधीनताको पक्षमा उभिने एउटा असाधारण अवसरका रूपमा व्याख्या गरेका छन । बिहीबार बागलुङको बुर्तिबाङमा आयोजित पार्टीको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा बाध्यात्मक परिस्थितिका कारण निर्वाचन हुन लागेको बताए। भदौ २३ र २४ गतेका घटनालाई स्मरण गर्दै प्रचण्डले उक्त समयमा […]Read More
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार (माघ २९) जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले […]Read More
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा आज (बिहीबार) देखि लागू हुने गरी एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं तथा केही राजावादी समूहले विमानस्थल क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो कदम चालेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन्। राणाले पार्टीभित्र देखिएको बेथिति, आन्तरिक प्रक्रियामा चलखेल र आर्थिक अपारदर्शिताप्रति असन्तुष्टि जनाउँदै विवेकले साथ नदिएकाले राजीनामा दिएको बताएका छन्। उनले ‘प्राइमरी इलेक्सन’ प्रक्रियामा ५० प्रतिशतसम्म चलखेलको बाटो राखिएको तथा […]Read More
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो । मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन् । आयोगले निर्वाचन […]Read More
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग राज्यको वैधानिकता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमाथिको गम्भीर चुनौती भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारले आर्थिक क्षति मात्र नभई राज्य र नागरिकबीचको विश्वासमा गहिरो चोट पुर्याउने उल्लेख गरे। राष्ट्रपति पौडेलले सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि […]Read More
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मीसँगै मधेस प्रदेशमा सुरक्षा संयन्त्रलाई निकै आक्रामक र व्यवस्थित रूपमा परिचालन गरिएको छ। निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन नेपाल प्रहरीले एआइजीको प्रत्यक्ष निर्देशनमा रहने गरी तीनजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई ‘विशेष सुरक्षा अनुगमन तथा समन्वय’ को जिम्मेवारी दिएर फिल्डमा पठाएको छ। सुरक्षा विश्लेषकहरूले यसलाई […]Read More
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका ७५३ […]Read More
