काठमाडौं । सरकारले संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति खोज्दै बहसपत्र तयार पार्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दल समेटिने गरी यस्तो कार्यदल बनाउने निष्कर्ष निकालेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले संविधान संशोधनजस्तो संवेदनशील विषयमा व्यापक सहमति आवश्यक भएकाले […]Read More
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसको एकताको पक्षमा एकजुट हुन सबै नेता र कार्यकर्तालाई अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अहिलेको प्रतिकूलतामा छिनभिन्न भएर बिग्रन नहुने बताए । देशका हरेक संकटमा कांग्रेस एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता हासिल गरेको स्मरण गराएका छन् । […]Read More
काठमाडौँ । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । मंगलबार बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् । बालेन्द्र शाह नेतृत्वको सरकारले जेनजी आन्दोलनमा बल प्रयोग गर्ने अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो । यसअघि सरकारले पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ ।Read More
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले ओलीलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ । ओलीको हकमा उनको पत्नी राधिका शाक्यले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश […]Read More
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले लेखकलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको छ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। भदौ […]Read More
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका उपायबारे छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा कोशी प्रदेशका सबै सांसदहरू सहभागी भएका थिए । बैठकमा प्रदेशका समग्र समस्या तथा प्रत्येक निर्वाचन क्षेत्रका विशिष्ट चुनौतीहरूबारे विस्तृत रूपमा जानकारी प्रस्तुत गरिएको थियो । छलफलका क्रममा सांसदहरूले […]Read More
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध आज पनि प्रदर्शन जारी राखेको छ। राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रूपमा ओलीलाई पक्राउ गरिएको आरोप लगाउँदै एमालेले आन्दोलनलाई निरन्तरता दिएको हो। सोही क्रममा नेता–कार्यकर्ताहरू काठमाडौंको माइतीघर मण्डला मा भेला भई बबरमहल तर्फ प्रदर्शन गरिरहेका छन्। यसअघि एमालेका सचिव महेश बस्नेत ले […]Read More
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का लाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका उनलाई उपचारका लागि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो। गएराति करिब साढे १२ […]Read More
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार (आज) दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने गरी बैठक बोलाएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन। प्रधानमन्त्री बालेनको नेतृत्वमा नयाँ सरकार बनेपछि आज दोस्रो मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । […]Read More
काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ। बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समय उनको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो। त्यसबारे […]Read More
