काठमाडौँ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले आह्वान गरेको विशेष महाधिवेशनलाई असफल पार्ने घोषणा गरेका छन्। महामन्त्रीहरुले यहीँ पुस २६–२८ गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका छन्। संस्थापन पक्षका सिटौलाले सोमबार पत्रकारहरुसँगको भेटघाटमा विशेष महाधिवेशन आवश्यक नभएकाले असफल पार्ने घोषणा गरेका हुन्। सिटौलाले भने, ‘विशेष महाधिवेशन हुन दिँदैनौँ, हुँदैन […]Read More
काठमाडौं – निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ। आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी निर्वाचन अधिकृत तोकेको हो। आयोगले ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो। आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ। यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य […]Read More
काठमाडौँ । जेन जेड आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । सार्वजनिक रूपमै बयान दिन नजाने, किन जाने रु भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले पत्र पठाएको हो । पत्रमा सात दिनभित्र जवाफ दिनुपर्ने समयसीमा तोकिएको छ । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान […]Read More
काठडमाडौं । दुई शीर्ष नेता नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो । आइतबार ललितपुरको च्यासलस्थित एक कार्यकर्ताको घरमा ओली र प्रचण्डबीच एक्ला एक्लै करिब आधा घण्टा लामो संवाद भएको हो । भेटमा समसामयिक राजनीति, माघ ११ को […]Read More
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन्। विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको नेकपाको प्रवासी संगठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न ‘प्रचण्ड’ साँझ दिल्ली जान लागेको हो । सन्देश सभालाई सम्बोधन गरेर ‘प्रचण्ड’ भोलि (सोमबार) साँझ नै स्वदेश फर्किने कार्यक्रम उनको सचिवालयले जनाएको छ […]Read More
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् । यसैगरी काभ्रेपलान्चोकका दुइवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक, […]Read More
काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ। आयोगले उनीहरूलाई दुवैजनालाई २३ र २४ को घटनासँग सम्बन्धित लिखित प्रश्न पठाएको आयोग पठाएको हो । न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]Read More
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि सबै तरिकाले तयार रहन निर्देशन दिएका छन् । निर्वाचन भइहाले त्यसका लागि तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले भने, “आफ्नो सामर्थ्यलाई नतिजा निकाल्ने गरी लाग्नुपर्छ । निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस् ।” निर्वाचनमा जनअभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण […]Read More
काठमाडौं । नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधिको आह्वानमा उनीहरूले विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका हुन् । नेपाली कांग्रेशका नेता अजयबाबु सिवाकोटीले महामन्त्री विश्वप्रकाश शर्मा अहिले ४ बजे विशेष महाधिवेशनको लागि प्रस्ताव बोकेर सभापति […]Read More
काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसंगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेन-जी आन्दोलनको विषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् । आयोगले बोलाउँदा ओली […]Read More
