काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट हेर्दाहेर्दै बिहीबारलाई पेसी तोकिएको छ । मंगलबार पनि बहस जारी रहेपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ रिट निवेदकतर्फको बहस सकिएको छ । रिट निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता दिनेश […]Read More
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव पेश गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सभापति थापाले प्रस्ताव पेश गरेका हुन् । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापति थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। उनले कार्य तालिकासहित महाधिवेशनको मिति […]Read More
काठमाडौं ।नेपाली कांग्रेस सभापित गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई हालैको निर्वाचनबाट प्राप्त स्पष्ट बहुमतका लागि बधाई दिएका छन्। ललितपुरको सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले रास्वपा नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गरे। उनले संविधानको भावना र युवाहरूको परिवर्तनमुखी आकांक्षाअनुसार सरकार सञ्चालन गर्न आग्रह गरे। “रास्वपाले पाँच वर्षका लागि […]Read More
काठमाडौं । संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ तथा प्रारम्भिक बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मंगलबार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको प्रगतिबारे जानकारी दिँदै सचिवालयले बहुउद्देश्यीय हलमै प्रारम्भिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको स्पष्ट पारेको हो। संसद् भवनको मुख्य हल अझै निर्माण सम्पन्न नभएकाले प्रारम्भिक चरणका सबै बैठकहरू बहुउद्देश्यीय हलमै बस्ने […]Read More
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । मंगलबार (चैत १०) दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।Read More
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ अधूरो रहेको छ। सर्वोच्च अदालतमा सोमबार सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दैमा’ राख्दै मङ्गलबारका लागि सारिएको हो। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज सुसलमान को संयुक्त इजलासमा सुनुवाइ भइरहेको थियो। यसअघि न्यायाधीशद्वय […]Read More
काठमाडौं । फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनपछि ६ वटा दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ६ दलले कम्तीमा १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्ने कानुनी मापदण्ड पूरा गर्दै यी दलहरूले राष्ट्रिय दलको हैसियत बनाएका हुन्। यसरी राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, […]Read More
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै महामन्त्री पौडेलले भदौ २३ र २४ गतेको घटनाबारे आयोगले प्रतिवेदन बुझाएको लामो समय भइसक्दा पनि सरकारले त्यसलाई गुपचुप राखेकोमा आपत्ति जनाएका छन्। सरकारको […]Read More
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशक समितिको अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्। गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै उनले राजीनामा दिएको बताएका छन्। तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने मागसमेत उनको छ। महाधिवेशनपछि प्राप्त पदमा मात्रै आफू रहने उनले दिएको राजीनामापत्रमा उल्लेख छ। पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीले […]Read More
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा २१ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको उक्त आयोजनामा परामर्शदाता नियुक्ति प्रक्रियामा मिलेमतो र कानुनविपरीत कार्य गरी ठूलो आर्थिक हानिनोक्सानी पुर्याइएको ठहर गरिएको छ। […]Read More
