काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता अपनाउन आग्रह गरेका छन् । बुधबार अभिमुखीकरण कार्यक्रममा पुगेर लामिछानेले आफ्नो क्षेत्रमा सांसदहरूलाई अब्बल हुन बताउँदै सरकार बनेको बेलुकाबाट ढाल्न विभिन्न शक्तिहरू परिचालित हुने बताए । ‘सरकार बनेको बेलुकाबाट सरकार ढाल्न विभिन्न शक्तिहरू लाग्छन् यसमा तपाईँहरू सचेत हुनुपर्छ। यो साहिदहरूले रगत बगाएर आएको चुनाव हो। […]Read More
Tags :#रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार दुई दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नयाँ सांसदलाई उनीहरूको काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण र कार्यदिशाबारे सुसूचित गर्न तथा कार्यशैलीमा एकरूपता कायम गर्न प्रशिक्षित गर्न लागिएको हो । […]Read More
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम भएको विवरण निर्वाचन आयोगलाई बुझाइएको छ । निर्वाचन आयोगमा बुझाएको विवरणमा यस्तो उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार रहेको निर्वाचन आयोगमा बुझाइएको विवरणमा […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाहले आगामी निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । शाहले आफ्नो घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिँदै सङ्घीय सांसदका रूपमा आफूले खेल्ने भूमिका र योजनाहरू प्रस्ट पारेका छन् । ‘मेरो प्रतिबद्धता’ शीर्षक अन्तर्गत सार्वजनिक गरिएको उक्त वाचापत्रमा शिक्षा, स्वास्थ्य, […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ‘वाचापत्र २०८२’ सार्वजनिक गरेको छ। रास्वपाले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा एक सभाका बीच वाचापत्र सार्वजनिक गरेको हो। सार्वजनिक गरेको वाचापत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कूटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरिएको छ। पार्टीले रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहट घटनालाई गम्भीरताका साथ लिइएको जनाएको छ । चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट चार वर्षीया बालिकाको मृत्युको खबरले पार्टी स्तब्ध र मर्माहत भएको शुक्रबार जारी (माघ २३) विज्ञप्तिमा जनाएको छ । “यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ,” […]Read More
काठमाडौँ । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सवार रहेको गाडी तोडफोड भएको छ। भीमसेन थापा गाउँपालिका-३, कमलटारमा वडा अधिवेशनका लागि गएका नेताहरूको गाडी तोडफोड गरिएको हो। गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाग सदस्य प्रकाश लामिछानेसहित नेता सवार थिए। उनीहरू चढेको बागमती प्रदेश ०२५ च ७०३० गाडीमाथि तोडफोड […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ। उमेदवार छनोट समितिका अनुसार आजदेखि उमेदवारी आवेदन खुला गरिएको छ । आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत् दिन सकिने व्यवस्था गरिएको छ । साथै इच्छुक उम्मेदवारका लागि रास्वपाले आवेदन शुल्क २५ हजार रुपैयाँ तोकेको […]Read More
