काठमाडौं । भक्तपुरमा चैत ६ र ७ मा ‘भक्तपुर फिल्म फेस्टिभल हुने भएको छ । भक्तपुरका युवा चलचित्रकर्मीहरूको समूहले पहिलोपटक यो फेस्टिभल आयोजना गर्न लागेको हो । किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ […]
काठमाडौँ। नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्देश्यका साथ चीनबाट ठूलो संख्यामा पर्यटक भित्र्याउने विशेष योजना सार्वजनिक गरिएको छ। चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक भव्य समारोहका बीच १० हजार व्यक्तिको नेपाल यात्रा नामक चार्टर उडान परियोजनाको औपचारिक घोषणा गरिएको हो। सन् २०२६ लाई लक्षित गरी तयार पारिएको यस परियोजनाले चिनियाँ पर्यटकहरूलाई विशेष विमान ९ऋजबचतभच […]Read More
अष्ट्रेलिया । Embassy of Nepal Canberra ले NRNA ACT Canberra सँगको सहकार्यमा अष्ट्रेलियाको Canberra मा परामर्श कार्यक्रम सम्पन्न गरेको छ। परामर्श कार्यक्रममा ACT मा इजाजतप्राप्त निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, परियोजना व्यवस्थापकका साथै ACT Government तथा नीतिनिर्माण क्षेत्रमा कार्यरत नेपाली व्यवसायीक व्यक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रममा ACT का निर्माण मापदण्ड, कोड तथा कम्प्लायन्स, अष्ट्रेलियाको निर्माणसम्बन्धी नीतिगत व्यवस्था, […]Read More
काठमाडौँ । धार्मिक तथा प्राकृतिक पर्यटनको संगमस्थल मुस्ताङमा चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि माघ मसान्तसम्म कुल ३ लाख २५ हजार ५५८ पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक खण्डको स्तरोन्नतिसँगै मुस्ताङमा पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । […]Read More
नेपाल सरकारका उच्च पदस्त अधिकारी सहितको टोलीद्धारा मकवानपुर र चितवनका
काठमाण्डौ । नेपाल सरकार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भूजेल सहितको उच्च पदस्त पदाधिकारीहरुको टोलिले मकवानपुर र चितवनका साना किसान कृषि सहकारी संस्था लि. हरुको स्थलगत अवालोकन भ्रमण गरेको छ । सचिव भूजेल सहित सहकारी विभागका उपरजिष्ट्रार शशि कुमार लम्साल, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। का अध्यक्ष खेम बहादुर […]Read More
ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरको साधारण सभा सम्पन्न विष्णु हमालको
मुक्तिराम पोखरेल, सिड्नी । ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर जीएसएनएमसी ले फेब्रुअरी १५ तारिखमा सिड्नीस्थित ग्रायण्ड प्यालेस फङ्सन सेन्टर, अबर्नमा आफ़्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यस साधारण सभाबाट बिष्णु हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा हमाल अध्यक्षमा पुन निर्वाचित हुनुभएको हो । संस्थाको […]Read More
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा बुधवार मुलुकभर सेना दिवस मनाएको छ। शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रूपमा सेना दिवस मनाएको हो । नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम […]Read More
काठमाडौं । जापान एयरलाइन्सले आफ्ना वस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनधिकृत पहुँच भएको पुष्टि गरेको छ। प्रारम्भिक विवरण अनुसार करिब २८ हजार प्रयोगकर्ताको व्यक्तिगत जानकारी चुहिएको हुन सक्ने अनुमान गरिएको छ। चुहिएको जानकारीमा प्रयोगकर्ताको नाम, ईमेल ठेगाना र फोन नम्बर समावेश छ। यद्यपि, बैंक कार्ड नम्बर, पासवर्ड वा अन्य संवेदनशील विवरण चुहिएको छैन, जसले ठूलो वित्तीय […]Read More
काठमाडौं। राष्ट्रिय सभाले चलचित्र सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ। बुधबार बसेको सभाको बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले प्रस्तुत गरेकी थिइन्। सभाले सो प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय सभामा […]Read More
सिड्नी: नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलिया (NBDA) को दोस्रो वार्षिक साधारण सभा (AGM) शनिबार, ३१ जनवरी २०२६ मा मेरिल्याण्ड्सस्थित NRNA कार्यालयमा एक कार्यक्रम विच सम्पन्न भएको छ। एसोसियनका अध्यक्ष रन्जिता भण्डारीको अध्यक्षता न्यु साउथ वेल्स अष्ट्रेलियाका अवैतनिक महावाणिज्यदुत संन्जिव कुमार शर्माको प्रमुख आथितित्यता सल्लाहाकार सूर्य गौतम को संचालनमा भएको सो कार्यक्रममा “रक्तदान जीवनदान भन्ने भावनालाई […]Read More
