मुक्तिराम पोखरेल, सिड्नी, अस्ट्रेलिया – ११६औं लक्ष्मी जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), एनएसडब्ल्यु, अस्ट्रेलियाले ‘अनेसास मुक्तक महोत्सव–२०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम यही १८ अक्टोबर, शनिवार दिउँसो २ देखि ५ बजेसम्म सिड्नीको ब्ल्याकटाउनस्थित प्रिशा इभेन्ट हलमा आयोजना गरिएको थियो। कार्यक्रमको सुरुवातमा कवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा दीप प्रज्वलन र माल्यार्पण गरी श्रद्धासुमन […]
काठमाडौं । गायिका नीतु पौडेलको निधन भएको छ । आज बिहान कीर्तिपुस्थित बर्न अस्पतालमा निधन भएको हो । कार्तिक १ गते अनामनगरमा उनले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् । जलेर गम्भीर घाइते भएको पौडेलको आज निधन भएको प्रहरीले जनाएको छ । उनी गायक तथा संगीतकार बाबुल गिरीसँग लामो समयदेखि प्रेम सम्वन्धमा थिइन् । […]Read More
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो। दश वर्षको उमेरबाटै कविता लेख्न सुरु गरेका देवकोटाले नेपाली साहित्यमा सयभन्दा बढी कृतिहरू दिएका छन्, जसबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्यो। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी […]Read More
पूजामा आवश्यक सामग्रीहरू कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, सिक्का, नयाँ नोट, तस्बिर, पान सुपारी, रङ्गोलीको रङ आदि । मन्त्र “ॐ श्रीं ह्रीं क्लीं महालक्ष्म्यै नमः” वा “ॐ महालक्ष्म्यै च विद्महे, विष्णुपत्नी च धीमहि, तन्नो लक्ष्मीः प्रचोदयात् ।” लक्ष्मीपूजा संकल्प पूर्णसंकल्प सिद्धिरस्तु …..गोत्रोपन्न सपपरिवारोऽहो हं मम श्रुतिस्मृतिपुराणोक्तफलप्राप्तीद्धारा माहालक्ष्मी प्रशन्नद्धारा अप्राप्तलक्ष्मीप्राप्त्र्थं प्राप्तलक्ष्मीचिरकालपर्यन्तं स्थातुम् अस्यां […]Read More
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझमा धन, ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ । धार्मिक विश्वासअनुसार सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्, त्यसैले आज बिहानै उठेर घर, आँगन, झ्यालढोका र सम्पूर्ण घरपरिवार सफा गरी फूलमालाले सजाउने चलन […]Read More
काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज सम्पूर्ण नेपालीहरूले आफ्ना घर आँगनमा कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरिरहेका छन् । वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ । पुराण अनुसार यमलोकमा […]Read More
काठमाडौँ, २ कार्तिक । ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ आइतवार सम्पन्न भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा सम्पन्न पाँच दिने मेलामा विभिन्न स्टलबाट १ करोड ३३ लाख बढीको कारोबार भएको छ । तिहार आउनु अगाडि वर्षनी गोदावरी फुल मेला हुँदै आएको छ । मेलाको अन्तिम दिन […]Read More
काठमाडौँ ।आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ। तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो दिन […]Read More
तिहार आजदेखि सुरु, आज धनतेरस र यमदीपदान काठमाडौं । आजदेखि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरस (धन त्रयोदशी) पर्व मनाउनुपर्ने भएको हो। यसै दिनदेखि यमदीपदान […]Read More
गुल्मी, असोज २८। “समाज रूपान्तरणका लागि युवाहरूको एकैबद्धता” भन्ने मूल नाराका साथ विसं २०७८ साल असारमा स्थापना भएको द राइजिङ स्टार युवा क्लबले आफ्नो चौथो वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम २०८२ असोज २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन गरिएको थियो। पहिलो दुई दिन अर्थात् असोज २६ र २७ गते […]Read More
