काठमाडौं । नेपाल आयल निगमले आज २०८२ माघ १७ गते इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ। निगमका अनुसार प्रति लिटर पेट्रोलमा रु ०.१२ ले मूल्य वृद्धि भएर आए पनि उपभोक्तामाथि अतिरिक्त भार नपरोस् भन्ने उद्देश्यले पेट्रोलको खुद्रा मूल्य यथावत् राखिएको छ। त्यसैगरी डिजेल तथा […]Read More
Your blog category
काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को छैटौं महिना पुस मसान्तसम्ममा नेपालमा १२ अर्ब ५ करोड ४५ लाख ३८ हजार रुपैयाँ बराबरको ५ हजार ७१ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र८३ को पुस महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो। प्रतिवेदनका अनुसार […]Read More
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९माघ १६० तोलामा साढे २० हजार रुपैयाँले घटेको हो । बिहीबार ९माघ १५० सुनको मूल्य तोलामा साढे २० हजारले नै बढेर रेकर्ड बनाएको थियो । यस दिनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन […]Read More
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न “दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२” सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने स्पष्ट अठोटका साथ ६ बुँदे संकल्प जारी गर्दै सम्पन्न भएको छ । सम्मेलन २०८२ माघ १३ र १४ गते ललितपुरमा भएको हो । देशभरका युवा सहकारीकर्मी, […]Read More
कृषि विकास बैंकद्धारा व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग
कृषि विकास बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमले निर्धारण गरेका विभिन्न सहयोगका क्षेत्र अन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्य क्षेत्र मार्फत शैक्षिक गुणस्तर सुधारका लागि यो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । बैंकको यो सहयोगले विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरुका लागि डिजिटल प्रविधियुक्त […]Read More
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]Read More
साना किसान विकास लघुवित्त वित्त वित्तीय संस्था लि. को आयोजनामा चितवनको भरतपुरमा एक दिने आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चितवन जिल्लाका प्रारम्भिक संस्थाका सञ्चालक, लेखा समिति, सदस्य, कर्मचारी लगायतको सहभागितामा भएको आम प्रशिक्षण कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठक, सञ्चालक सुखदेव न्यौपाने, नेपाल कृषि सहकारी केन्द्रीय […]Read More
काठमाडौँ । मंगलबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। नेप्से ४२.५८ अंकले घटेर दुई हजार सात सय २६.५१ बिन्दुमा कायम भएको हो। यसअघि सोमबार ३ अंकले घट्दा आइतबार ५७ अंकले बढेको थियो। आज ३३३ कम्पनीको तीन करोड दुई लाख ६२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार […]Read More
काठमाडौँ । नेपालबाट निर्यात हुने प्रमुख नगदे बालीमध्ये एक अलैंचीले पछिल्लो समय उत्साहजनक बजार पाएको छ। चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो ६ महिनामा नेपालबाट ७ अर्ब १९ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको सरकारी तथ्यांकले देखाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.६६ प्रतिशतले वृद्धि हो। वाणिज्य तथा आपूर्ति विभागका अनुसार गत आर्थिक […]Read More
काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले नेपाली बजारमा आज पनि नयाँ रेकर्ड कायम गरेको छ। सोमबार (आज) पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै ५२ सयले बढेको हो । ५२ सय बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन […]Read More
