विराटनगर। कोशी प्रदेश सरकारले आर्थिक विकासका लागि नवप्रवर्धन परियोजना र उद्यमशीलताको प्रवर्द्धनको लागि उदय परियोजना मार्फत विभिन्न बैंकबाट करिब ८ अरब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेको छ। यस परियोजना अन्तर्गत स्विस सरकारको सहयोगमा कोशी प्रदेशमा उदय परियोजना मार्फत नयाँ साना तथा मझौला उद्यम गर्न चाहनेहरुलाई लगानी गरिने सम्झौतामा उल्लेख गरिएको छ । कोशी प्रदेशका […]Read More
Your blog category
काठमाडौं । ६९औँ राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा सरोकारवालाहरूले उद्यमशीलता, पारदर्शिता, सुशासन र प्रभावकारी नियमनमा जोड दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा बिहीबार आयोजित विशेष समारोहमा वक्ताहरूले सहकारी क्षेत्रको साख जोगाउन सुधार अपरिहार्य भएको औंल्याए । सहकारी क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएका विकृति, विसंगति र […]Read More
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो सुधार देखिएको छ। अघिल्लो दिन ७४.७३ अंकको ठूलो गिरावट बेहोरेको नेप्से परिसूचक आज ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा कायम भएको छ। कारोबार अवधिभर उतारचढाव देखिएको बजार दिउँसो १:०७ बजे २८०८ अंकको अधिकतम विन्दुसम्म पुगेको थियो। बजार परिसूचकमा सुधार देखिए पनि कारोबार रकममा भने उल्लेख्य गिरावट […]Read More
काठमाण्डौँ । नेपाल कृषि सहकारी केन्द्रिय संघले यस राष्ट्रिय सहकारी दिवस २०८२ का अवसरमा एक वृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ । ६९ औँ सहकारी दिवसको नारा उद्यमशिलता र पारदर्शिता सहकारीको प्राथमिकता भन्ने थिममा रहेर एक वृहत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले सहकारी अभियानमा धेरै सहकारीले […]Read More
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अंकले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो । आज ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर एक लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा रू १२ अर्ब १० करोड ९५ […]Read More
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजाने स्पष्ट संकेत दिएका छन्। निजी क्षेत्रसँगको प्रत्यक्ष संवादमा उनले “गरिखाने मान्छेहरूको देश” बनाउने लक्ष्यसहित सरकार अघि बढेको बताएका छन्। मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता दोहोर्याए। “तपाईंहरू उड्नुस्, फैलनुस्—राज्य साथमा छ,” भन्दै उनले निजी क्षेत्रलाई ढुक्क भएर […]Read More
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत १८) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहेको छ भने अन्य प्रमुख मुद्राहरूमा मिश्रित उतारचढाव देखिएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा कायम गरिएको छ, जुन हिजोकै दर बराबर हो। यता, […]Read More
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ । आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखी हवाई इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिकतर्फ) हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ । […]Read More
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार (आज) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १९.७० अंकले बढेर २ हजार ८५१.०९ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आज २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ११ अर्ब ११ […]Read More
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ हजार ७०० र चाँदी १४५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल […]Read More
